SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/५ गते
    २३४७ &#२३४६;&#२३३५;&#२३२५;

    सम्राट जिसी, रुपन्देही ।
    अहिले धेरै नेताको जिवन शैली हेर्न हो भने राजा महाराजा शैलीमा बचिरहेको देख्न सकिन्छ । तर नेकपा एक यस्ता नेता छन जस्को जीवन शैली निकै फरक छ । तिहि नेता हुन देव गुरुङ हुन । देव गुरुङ सदा जीवन उच्च विचारमा बिश्वास गर्न नेता हुन । उनको जीवनशैली निकै सदा रहेको छ ।

    आफ्नो विचार र सिद्धान्तमा निकै आडिक मानिन्छन् गुरुङ । उनको विचार प्रष्ट रहेको छ । सहिलाई सहि गलतलाई गलत भन्ने उनको एक विशेषता रहेको छ । सरकार होस यहा पार्टी गलत काम , निर्णयलाई खुलेर बिरोध गर्न गर्दा छन देव गुरुङले ।

    जनयुद्ध सफल पर्नुमा देव गुरुङको भुमिका निकै ठुलो रहेको छ । जनजाति, महिला तथा उत्पीडित वर्गको पक्षमा सधै बोली राख्ने नेता हुन देव गुरुङ । अति विकट हिमालपारिको जिल्ला मनाङको ओडारगाउँमा जन्मेका गुरुङले विद्यार्थी कालदेखि राजनीतिमा होमिएका थिए ।

    https://www.youtube.com/watch?v=TSTaVCcfQKk

    प्रतिकृया दिनुहोस्

    Loading...

    माछापुच्छ्रे–९,सिधिङमा हुने साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा

    हेमजा । कास्की माछापुच्छ्रे गाउँपालिका वडा न-९,सिधिङमा यहि माघ ३० गते देखि सञ्चालन हुने सविक...

    मादी गाउँपालिकामा हुने सोँथर बेँसी टारी बजार मेला तयारी पुरा, मेलामा गोरु जुधाइँ प्रतियोगिता

    पोखरा। कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार, पाखुरीकोट गाँउ र १० भाचोक गाउँको संगम...

    संघको आयोजनामा निशुल्क आंखा शिविर बाट ४६८ जना लाभान्वित

    अजय मिश्र, कृष्णनगर। कपिलवस्तु जिल्लाको उद्योग वाणिज्य संघ कृष्णनगरको आयोजना तथा छन्द कालेबाबु नारायणी आंखा...

    देवकुमारले जेलबाटै इमेज सहकारीका ५४७ जनासँग मिलापत्र गरे

    पर्वत । इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई रु एक करोड फिर्ता गरिएको छ...

    कपिलवस्तु प्रिमियर लिग प्रिमियर कपको ऐतिहासिक समापन:- उपाधि मोतिनगरको नाममा

    अजय मिश्र, कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका ७ जवाभारीमा KPL Premier Cup 2081 सम्पन्न भएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं