SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/५ गते
    १०९५ &#२३४६;&#२३३५;&#२३२५;

    सम्राट जिसी, रुपन्देही । निवर्तमान उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फे कानुनमन्त्री हुनि भएकि छिन । डा.शिवमाया तुम्बाहाङ्फेले कानुनमन्त्री बनाउने तयारी अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलिले तुम्बाहाङ्फेलाई सोमबार साढे तीन बजे शपथ ग्रहण गराउने तयारि भएको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    यस अघि आफू सभामुखको लागि आफू योग्य भएको डा.शिवमाया तुम्बाहाङ्लेब दाबी गरि रहेकी थिइन । नेकपाले पुर्ब माओवादीबाटै सभामुख बनाए पछि डा.शिवमाया तुम्बाहाङ् रुष्ट भएकी थिइन । पुर्ब माओवादीबाट अग्निप्रसाद सापकोटा सभामुख पदमा निर्वाचित भएका थिए । डा.शिवमाया तुम्बाहाङ् रास्ट्रपति निकट मानिन्छन् । उनलाई आजै ३ बजे राष्ट्रपतिसमक्ष कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको सपथ ग्रहण गराउने गरि तयारी थालिएको समेत जनाइएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    बिहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड सुरु

    पर्बत । बिहादी गाउँपालिकामा आजदेखि राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । चारदिनसम्म सञ्चालन हुने...

    सानुमाया’मा मिरुना करियर र प्रेम छनोट गर्नुपर्ने अवस्थामा

    काठमाडौं । भिजुअल आर्ट्स स्टुडियो र टौवा स्टुडियोको सहकार्यमा निर्माण भएको ‘सानुमाया’ म्युजिक भिडियो सार्वजनिक...

    पोखरा १५ मा माघ २ गतेदेखि ‘बृहत् खेलकुद महोत्सव’

    पोखरा । पोखरा वडा नं. १५ कार्यालयले आगामी माघ २ गतेदेखि बृहत खेलकुद महोत्सव गर्ने...

    कास्कीमा ने.वि संघको सदस्यता वितरण अभियान शुरु

    पोखरा । कास्कीमा नेपाल विद्यार्थी संघको सदस्यता वितरण अभियान शुरु भएको छ ।नेपाल विद्यार्थी संघ...

    सबैका लागि कानुन समान : उपप्रधानमन्त्री सिंह

    नारायणघाट। उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले कानुन सबैका लागि बराबर भएको बताएका छन्।काँग्रेस निकट...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं