SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/४ गते
    १४५६ &#२३४६;&#२३३५;&#२३२५;

    सम्राट जिसी, काठमाण्डौं । क्रीकेटको सबैभन्दा ठुलो तथा सफल चर्चित लिग ईन्डियान प्रीमियर लीग (आईपीएल) १३ औं सीजन मार्च २९ बाट मा सुरु हुने भएको छ। विश्व क्रिकेटको सबैभन्दा ठूलो तथा चर्चित क्रिकेट प्रतियोगिता ईन्डियन प्रिमियर लिग (आईपीएल )को पूरा खेलतालिका सार्वजनिक भएको छ । सार्वजनिक खेलतालिका अनुसार १३ औं संस्करणको आईपीएलको उद्घाटन खेलमा साविक विजेता मुम्बई ईन्डियन र चेन्नई सुपर किंग्स भिड्ने भएका छन् । मार्च २९ तारिखमा यो खेल मुम्बईस्थित वानखेडे स्टेडियममा हुनेछ ।

    यो सिजनमा आइतबारका दिन दुई खेल हुने छ भने पहिलो चोटि यस्तो हुने छ कि शनिवारको दिन एउटा मात्र खेल हुने छ । शनिवारको दिन यस पटक दुईवटा खेल हुने छैन । सनिवारको दिन दुई खेल नभएको कारण अतिरिक्त खेलको समायोजित गर्नेको लागी लीग चरण खेल एक हप्ता बढाइएको छ । आईपीएल २०२० को सीज़न को लागी लीग चरणको खेल ५० दिन लामो हुने छ , जबकि पछिल्लो साल ४४ दिनको थियो।

    चाखलाग्दो कुरा के छ भने आईपीएलले आधिकारिक घोषणा गरेको छैन तर लिग चरणको तालिका भने ईएसपीएन क्रिकइन्फोकाबाट बाहिर आएको छ। मार्च २९ देखि सुरु भएको आईपीएल मे २४ सम्म चल्नेछ

    प्रतिकृया दिनुहोस्

    Loading...

    मुद्रण व्यवसाय जोगाउन व्यवसायीहरु एक जुट हुनुपर्ने ः उपाध्यक्ष बजिमया

    पोखरा । मुद्रण संघ कास्कीको १५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना तथा बधाई कार्यक्रम आज सम्पन्न...

    पाचौं टाइगर कपः २ विदेशीसहित १२ टोली सहभागी, बढ्यो पुरस्कार राशि

    पोखरा ।पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा १२ टोलीले...

    गण्डकी प्रदेश स्तरीय बृहत खेलकुद तथा सास्कृतिक महोत्सवको प्रचार प्रसार कार्य सुरु

    पर्वत । यहि माघ १५ देखि २५ गते सम्म पर्वतको कुश्मामा हुन लागेको गण्डकी प्रदेश...

    मोदी गाउँपालिकाको १६ औँ गाउँसभा सम्पन्न

    पर्वत । पर्वतको मोदी गाउँपालिकाको गाउँ सभाको सोह्रो अधिवेशन सोमवार सम्पन्न भएको छ । अधिवेशनले...

    राष्ट्रपति रनिङ शिल्डको तेस्रो संस्करणको उपाधि नारायण माविलाई

    पर्वत।कुश्मा नगरपालिकाको आयोजनामा हुँदै आएको राष्ट्रपति रनिङ शिल्डको तेस्रो संस्करणको उपाधि पनि नारायण माध्यमिक विद्यालयले...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं