SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/३ गते
    ११०१ &#२३४६;&#२३३५;&#२३२५;

    सम्राट जिसी, रुपन्देही ।  शहीद स्मारक ‘ए डिभिजन’ लिग उपाधिका लागि अहिले त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र क्लबबीच प्रतिस्पर्धा भइ रहेको छ । खेल साढे १ बजे दशरथ रंगशालामा सुरू भाएको हो । विभागीय टोली त्रिभुवन आर्मी क्लब १२ खेलबाट २९ अंकसहित लिगको शीर्ष स्थानमा छ भने समान खेलबाट मच्छिन्द्रको २८ अंक छ । त्यसैले आर्मीलाई उपाधि जित्न आजको खेल बराबरी मात्र भए नि पुग्छ भने मच्छिन्द्रलाई भने आर्मीलाई पराजित गर्नै दबाब छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    ९० दिनको प्रतिबन्धमा परेका स्ट्राइकर विमल घर्तीमगर आज खेलमा मच्छिन्द्रबाट मैदान उत्रिदैछन् । गत सिजनको उपाधि विराज महर्जनको कप्तानिमा मनाङ मर्स्याङ्दीले जितेको थियो। तसर्थ पनि यो लिग अहिले मच्छिन्द्रको कप्तानी सम्हालेका उनका लागि पनि निकै महत्वपूर्ण हुनेछ। मच्छिन्द्रले जारी लिगलाई भनेर चर्चित खेलाडी अनुबन्ध गर्न मात्र करोडौ खर्च गरेको थियो । उसले राष्ट्रिय टोलीमा रहेका ७ जना खेलाडीलाई अनुबन्ध गरेको हो । चर्चित खेलाडीले भरिपूर्ण मच्छिन्द्रुलाइ यो उपाधि निकै महत्त्वपूर्ण रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    मुद्रण व्यवसाय जोगाउन व्यवसायीहरु एक जुट हुनुपर्ने ः उपाध्यक्ष बजिमया

    पोखरा । मुद्रण संघ कास्कीको १५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना तथा बधाई कार्यक्रम आज सम्पन्न...

    पाचौं टाइगर कपः २ विदेशीसहित १२ टोली सहभागी, बढ्यो पुरस्कार राशि

    पोखरा ।पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा १२ टोलीले...

    गण्डकी प्रदेश स्तरीय बृहत खेलकुद तथा सास्कृतिक महोत्सवको प्रचार प्रसार कार्य सुरु

    पर्वत । यहि माघ १५ देखि २५ गते सम्म पर्वतको कुश्मामा हुन लागेको गण्डकी प्रदेश...

    मोदी गाउँपालिकाको १६ औँ गाउँसभा सम्पन्न

    पर्वत । पर्वतको मोदी गाउँपालिकाको गाउँ सभाको सोह्रो अधिवेशन सोमवार सम्पन्न भएको छ । अधिवेशनले...

    राष्ट्रपति रनिङ शिल्डको तेस्रो संस्करणको उपाधि नारायण माविलाई

    पर्वत।कुश्मा नगरपालिकाको आयोजनामा हुँदै आएको राष्ट्रपति रनिङ शिल्डको तेस्रो संस्करणको उपाधि पनि नारायण माध्यमिक विद्यालयले...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं