SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/१५ गते
    ५७२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । केही समय पहिलेको बहुचर्चित टिकटक कान्ड अझै पनि सेलाई सकेको छैन। मिडियामा आए अनुसार टिकटक बनाउन नपाएर घर बाट निस्किएर हिडेकी भनिएकी सिम्रन द्दछ दिन पछि भारतको गाजियाबादमा फेला परेकी थिईन। उनी भारतमा कस्तो अवस्थामा फेला परेकी थिईन भन्ने बारे उनका ससुराले बताएका छन।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    उनी भेटिदा एकदम फ्रेश देखिएको र कोहि मानिसले उनलाई लेराएर छोडेको जस्तो अवस्था रहेको ससुराले बताएका छन। यता सिम्रनले मिडियामा आएर घर परिवारलाई नै दोश लगाउने तरिकाले आफुलाई संधै तनाब दिएको र दाईजोको कुरा गरेको बताएकी छिन।

    त्यसको खन्डन गर्दै ससुराले हामिले कहिल्यै दाईजोको कुरा नगरेको बताएका छन। थप भिडियोमा हेर्नुहोस । ससुराले रु दै यसरी दिए सिम्रन लाई जवाफ , २५ दिन गाएब भएर भारतमा यस्तो अवस्थामा

    प्रतिकृया दिनुहोस्

    Loading...

    कृष्णनगरका दिनेश चन्द गुप्ता सम्मानित

    रविप्रकाश कसौधन, कृष्णनगर, | कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ बस्ने कर्मठ, जुझारू, देश...

    टेलिभिजन पत्रकारिता इतिहासकै सर्वोच्च पुरस्कार कपिलवस्तुका बर्मालाइ प्रदान

    काठमाडौं ! यस वर्षको ‘हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार’ पत्रकार बासुदेब बर्मालाइ प्रदान गरिएको छ...

    लायन्स क्लब आफ कृष्णनगरद्वारा मास्क वितरण

    रविप्रकाश कसौधन, कपिलबस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगरमा कार्यरत सुरक्षाकर्मी हरूलाई लायन्स कल्ब आफ कृष्णनगर डि....

    पेट्रोल छर्केर सुर्खेत वडा कार्यालयमा आगजनी

    सुर्खेत । सुर्खेतमा पेट्रोल छर्केर वडा कार्यालयमा आगजनी गरिएको छ । कार्यालयमा वडाध्यक्ष नभेटेको झोकमा...

    ललिता निवास जग्गा प्रकरणमा गच्छदारको स्पष्टीकरण : प्रतिशोध राखेर झुटा मुद्दा लगाइयो

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सारेको घटनामा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं