SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/१३ गते
    १३५२ &#२३४६;&#२३३५;&#२३२५;

    दुबई l 
    गीत संगीत र संचार माध्यममा कृयासिल गायक तथा प्रस्तोता राजेश बर्देवा दुबईमा सम्मानित भएका छन् l नेपाली समाज यु ए इ , बाग्लुङ सेवा समाज यु ए इ र नमस्ते ट्राभल् ले एकमुष्ट उनलाई सम्मान एवम बिदाइ गरेका हुन् l

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    नेपाली समाज यु ए इ का अध्यक्ष गोबिन्द ढकाल बाग्लुङ सेवा समाज का अध्यक्ष रत्न बिश्वकर्मा र नमस्ते ट्राभल का एकेन्द्र थापाले संयुक्त रुपमा दोसल्ला र खादाले उनलाई सम्मान र केही सहयोग समेत गरेको हो l कार्यक्रममा नेपाली समाज का अध्यक्ष ढकाल ले बर्देवाको संगीतको क्षेत्रमा उन्नती प्रगतीको कामना गरे भने बाग्लुङ सेवा समाज का अध्यक्ष रत्न बिक ले निरन्तरता सगै थप सफल हुन शुभकामना दिए l

    नमस्ते ट्राभलका एकेन्द्र थापाले पनि संचार र संगीत मा लागेको ब्यक्ति बहुप्रतिभाशाली हुने भन्दै बर्देवाको प्रसम्सा गरे l रत्न बिक ले अध्यक्षता गरेको कार्यक्रममा प्रमुख अतिथि गोबिन्द ढकाल थिए भने हेमराज पौडेलको स्वागत लोकेन्द्र बम को संचालन मा कार्यक्रम सम्पन्न भएको थियो l

    प्रतिकृया दिनुहोस्

    Loading...

    सुस्ताएको चलचित्रको बजारलाई पुरानै अवस्थामा ‘लाज शरणम्’ले फर्काउने सम्भावना

    काठमाडौं । ‘पूर्ण बहादुरको सारङ्गी’ यता नेपाली चलचित्रले बक्सअफिसमा राम्रो व्यापार गर्न सकेका छैनन् ।...

    एन प्याव्सनद्धार एसईईलाई लक्षित गर्दै ११ सय विद्यार्थाीलाई परीक्षा अभिमूखिकरण

    पोखरा। नेसनल प्याव्सन कास्कीले एसईईका विद्यार्थीलाई लक्षित गरी परीक्षा सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ...

    प्रहरीले गण्डकी प्रदेशको पोखरामा डीएनए प्रयोगशाला राख्ने तयारी

    काठमाडौं। गण्डकी प्रदेशको पोखरामा डीएनए परीक्षण प्रयोगशाला राख्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ । सोमबार...

    कास्की काँग्रेसको बैठक

    पोखरा। नेपाली काँग्रेस कास्कीको बैठक बसेको छ ।पार्टी कार्यालय चिप्लेढुङ्गामा सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको...

    तराईमा हुस्सु,देशका उच्च भागमा वर्षा र हिमपात

    काठमाडौं । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं