SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/१३ गते
    १४२३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं – नेपाली कांग्रेसमा आसन्न महाधिवेशनको मिति घोषणा र चर्चा चलिरहेका बेला सभापतिको खोजी समेत सुरू भएको छ ।आगामी महाधिवेशनबाट कांग्रेसको सभापति को निर्वाचित होला ? कतिपयले सभापति देउवा नै पुनः सभापति हुने अड्कलबाजी गरिरहेका बेला केन्द्रीय सदस्य सुजाता कोइरालाले सभापति निर्वाचित गर्ने ‘प्लान’ सुनाएकी छन् ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा शनिवार कोइराला निवासमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीलाई नयाँ गति एवं ऊर्जा प्रदान गर्न कोइराला परिवारका तीन जना एक ठाउँमा उभिएर अगाडि बढ्ने बताइन् ।केही महिनाअघि कोइराला परिवारका कांग्रेस नेता शशांक कोइराला, शेखर कोइराला र सुजाता कोइराला एकै मालामा रहेका तस्वीर सार्वजनिक भएका थिए । ‘आवश्यक परेमा नेतृत्व लिन तयार छौं,’ उनले भनिन् ।

    नेत्री कोइरालाले पार्टीमा सबैलाई मिलाएर लैजाने क्षमता कोइराला परिवारमा रहेको बताउँदै सबैलाई समेटेर लैजान सक्ने नेतृत्व आएमा आफूले नेतृत्वका लागि दाबी नगर्ने बताएकी छन् । उनले पार्टीको अस्तित्वलाई बचाउन नेपाली कांग्रेस सच्चिनुपर्ने बताइन् । ‘ पार्टीलाई जीवित राख्न नेतृत्व बदलिनुपर्छ,’ उनले भनिन्, ‘मेरोभन्दा पनि पार्टी हाम्रो हो भन्ने बनाउन नेतृत्वमा नयाँ अनुहार आवश्यक रहेको चर्चा गर्दै सहमति, सहकार्य र एकताका साथ अघि बढ्ने नेतृत्वको आवश्यकता रहेको छ ।’

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरा ३३ को तल्लो पुडीमा काँग्रेसको अभियान

    पोखरा । पोखरा महानगरपालिका वडा नं ३३ मा नेपाली काँग्रेसको एक सय दिने विशेष अभियान...

    जलजला गाउँपालिकाको १८ औँ गाउँसभा सम्पन्न

    पर्वत। पर्वतको जलजला गाउँपालिकाको १८ औँ गाउँसभाको हिउँदे अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले चालु...

    हरामी हुन् मन छ’ बोलको गीत सार्वजनिक

    काठमाडौँ। ‘हरामी हुन् मन छ’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा राजन श्रेष्ठको स्वर रहेको...

    हाइकर्स क्लब नेपालको प्रथम वार्षिक साधारण सभा सम्पन्न

    पोखरा। हाइकर्स क्लब नेपालको प्रथम वार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ । सभाको...

    गण्डकीका मौलिक धुनहरूलाई संरक्षण गर्ने विषयमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा

    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले गण्डकीका मौलिक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं