SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/७ गते
    २१३६ &#२३४६;&#२३३५;&#२३२५;

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)– महत्वाकांक्षी ना तत्काल सार्वजनिक नगर्नु नै बेस होला,योजशत्रुहरू बढ्नाले केही समस्या थपिन सक्छन्,आँटेका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्,चोरी वा ठगीमा परिने योग भएकाले होसियार रहनुपर्ने समय छ,आजको शुभ अंक ११ रहेको छ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुन सक्छ, लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ,न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ,अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ,आजको शुभ अंक ४ रहेको छ।

    मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) – मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ, रोकिएका काम बन्नाले उत्साह थपिनेछ,भेटघाटले प्रसन्नता दिलाउनेछ,आतिथ्यपूर्ण सम्मान पनि पाइनेछ,मेहनतले नाम, दाम र इनाम हातपार्न सकिनेछ,आजको शुभ अंक ८ रहेको छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)– केही समय पर्खंदा स्थितिमा सुधार आउनेछ,गोप्य रहस्य पत्ता लाग्नेछन् भने नसोचेको धन लाभ हुन सक्छ,विशेष उपहार प्राप्त हुनुका साथै प्रशस्त धनलाभ हुनेछ,सन्दर पहिरनमा ठाँटिएर बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ,आजको शुभ अंक २ रहेको छ।

    सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ,काममा लगानी बढाउने समय छ,उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला,कृषि, पशुपालनमा आदिमा पनि सामान्य फाइदाकै समय छ,आजको शुभ अंक ७ रहेको छ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान्,स्थायी सम्पत्ति जोड्ने समय छ,परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ,बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ,आजको शुभ अंक १० रहेको छ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)– स्वार्थ सिद्ध गर्न धाउनेहरूले सताउन सक्छन्, दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ,पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ,अनुकूल स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ,आतिथ्यपूर्ण सम्मान पाइएला,आजको शुभ अंक ९ रहेको छ।

    वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)– नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध विस्तार हुनेछ,विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिनेछ, तर्कशक्ति बढ्नेछ भने काममा उत्साहजनक सफलता मिल्ने समय छ,आजको शुभ अंक ५ रहेको छ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)– जिम्मेवारी भने बढिरहनेछन्,सोचेको लाभ नमिल्न सक्छ,केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला, आफन्तसँग असमझदारी बढ्न सक्छ,खर्च बढ्नुका साथै आर्थिक अभावले सताउन सक्छ,आजको शुभ अंक ६ रहेको छ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – सानातिना,सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्,चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन्,टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ,समयमा काम पूरा नहुनाले मन खिन्न रहनेछ,आजको शुभ अंक ३ रहेको छ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – साँझदेखि परिस्थितिमा केही असहजता बढ्न सक्छ, विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ,विशेष योजना गोप्य राख्नुहोला, उत्साहमा अलि कमी आउला,तापनि प्रतिष्ठित काम गर्ने मौका छ,आजको शुभ अंक १ रहेको छ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)– मालमत्ता समेत हराउन सक्छन्, सचेत रहनुहोला,सुखद समाचार सुन्न पाइनेछ,स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ,पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ,आजको शुभ अंक १० रहेको छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतको विहादी गाउँपालिका १ बाच्छामा जीप दुर्घटना १ को मृत्यु

    पर्वत । बाग्लुङको जैमुनि गाउँपालिका बाट कुश्मा तर्फ आउदै गरेको ध १ च २८२ नम्बरको...

    पोखराका मेयर आचार्य र अर्थमन्त्री पौडेल र लाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

    काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई उपचारका...

    प्रदेश अस्पताल पर्वतमा आँखा शिविर संचालन, ८६ वर्षको उमेरमा नयाँ संसार देख्न पाएको भन्दै खुःसी व्यक्त

    पर्वत। दुई वर्षदेखि बिसौ वर्षसम्म आँखा सम्वन्धि समस्या बल्झाएर बसेका ८६ वर्षको उमेर सम्मका बृद्धको...

    भोजपुरी गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक, सागर लम्साल र शिल्पा पोखरेलको अभिनय

    बर्दिवास ।भोजपुरी संगीत पारखीहरूका लागि नयाँ गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ ।...

    निर्माताद्वारा ‘एक्टर: टेक वन’को प्रदर्शन स्थगित, ‘एक्टर’का निर्माता विरुद्ध अदालतमा मुद्दा

    काठमाडौं। प्रदर्शनकै क्रममा रहेको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ का निर्माताहरूले चलचित्रको प्रदर्शन स्थगित गरेका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं