SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/५ गते
    ६३३५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेपालमा मात्र नभई भारतमा झन डरलाग्दो तरिकाले दे’ह व्यापार फैलदै गएको छ । यो बीचमा मुम्बई शहर अन्धेरीमा प्रहरीले छापा मार्दा ठुलो रहस्य खुल्न आएको छ । यहाँबाट प्रहरीले एक दलाल महिलासहित २ टिभी अभिनेत्रीलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ । यहाँ एक बालिका पनि रहेको जानकारी दिइएको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    जानकारी अनुसार पुलिसले अ’परा’धीहरुलाई धेरै दिनदेखि होटेलमा रहेको यौ’न व्यापार भइरहेको बारेमा जानकारी लिइरहेको थियो । बिहीबार साँझ, पुलिसले नक्कली ग्राहक बनाएर एक जना मानिसलाई होटेलमा पठाए र पुष्टि भएपछि छापा मारे र विनायक टुर्स एण्ड ट्राभलकी मालकिन प्रिया शर्मालाई पक्राउ गर्यो ।

    अनुसन्धानले पत्ता लगाएको छ कि उनी यात्रा र यात्राको आडमा ठूला होटेलमा केटीहरूलाई यौ’न व्यापारको लागि पठाउँछिन् । उनी विरुद्ध वे’श्यावृत्ति गरेको आरोप लगाईएको छ । उनीमाथि हाल केरकार भइरहेको छ । अन्धेरी प्रहरीले शंका व्यक्त गरे कि यस मुद्दामा अरु धेरै व्यक्तिहरू पनि सामेल छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अस्ट्रेलियाबाट ब्रेन ट्युमर पिडित पत्रकारलाई विशेष अर्थिक सहयोग

    रौतहट जिल्लाको परोहा नगरपालिका – ८ नरकटीया निवासी सब. इन्सपेक्टर राम सुन्दर आर्य का छोरा...

    राष्टघातबिरुद्ध पर्वतका ३ राजनैतिक पार्टीहरुको बिज्ञप्ती, दलाल नेताहरुको कारण देश समस्यामा

    पर्वत । पछिल्लो समय अमेरीकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (MCC) जस्तो राष्टघाती परियोजनाको बिरुद्ध...

    मलाई सिध्याउन लागेपछि पोखरेलविरुद्ध उजुरी दिएँ : विमला वली

    बुटवल । लुम्बिनी प्रदेश सांसद विमला खत्री वलीले निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल र नेकपा एमालेले...

    राष्ट्रिय सभाको बैठक एमालेको अवरोधले मुख्य कार्यसूचीमा प्रवेश नै नगरी स्थगित

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण राष्ट्रिय सभाको बैठक मुख्य कार्यसूचीमा प्रवेश नै...

    वीरगञ्ज आइपुग्यो भारतबाट पहिलो निजी कार्गो रेल

    काठमाडौं । नेपाल–भारत रेल सेवा सुरुआतको १७ वर्षपछि पहिलोपटक भारतबाट निजी क्षेत्रको कार्गो रेल बुधबार...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं