SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/४ गते
    ८३५२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । गम्भीर अ’परा’धमा संलग्न भएको भन्दै प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ । प्रदेश नम्बर ३ को हेटौडाबाट प्रहरीले आधा दर्जन बढी व्यक्तिहरुलाई नियन्त्रणमा लिएको हो । मकवानपुर प्रहरीले शुक्रबार हेटौंडा–९ स्थित सुरेश त्रिपाठीको घरबाट ला’गुऔ’षध प्रयोगकर्ता सातजनालाई नियन्त्रणमा लिएको हो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    दुईजना युवतीसहित सातजनालाई पक्राउ गरेको प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक रुपमा जानकारी दिएको हो । हिजो साँझ साढे ५ बजेको समयमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको हो । त्रिपाठीको घरमा शंकास्पद अवस्थामा मानिस बसेको उनीहरूलाई सुरक्षा जाँच गर्दा ला’गुऔ’षध गाँ’जालगायतका सामानहरूसहित फेला परेका हुन् ।

    पक्राउ पर्नेहरु क्रमशः हेटौँडा–हेटौँडा-१० का २० वर्षीय संगीत रायमाझी, १८ वर्षीया दिक्षा भट्टाचार्य, १८ वर्षीया निशा कुशवार, हेटौँडा-४ का २६ वर्षीय सन्दीप न्यौपाने, हेटौँडा-९ का २५ वर्षीय विश्वजंग रायमाझी, हेटौँडा-५ का १८ वर्षीय अभिसेक ठकुरी र हेटौँडा-१ का २५ वर्षीय निखिल लामालाई पक्राउ गरेको छ ।

    ला’गुऔ’षध प्रयोगकर्ताको साथबाट प्रहरीले ला’गुऔ’षध गाँ’जा ५७० ग्राम, ला’गुऔ’षध गाँ’जाको धुलो ८० ग्राम, बाँसमा कालो टेपले बेरेको चि’मनी १ थान, माटोको चि’मनी १ था’न, लाई’टर १ था’न, मू’र्ति जस्तो देखिने चि’मनी १ थान, ग्यास रि’फिल ३०० ए’मए’लको १ था’न, अन’टेस्ट स्कु’टर एउटा, ना. ५३ प २७३४ नम्बरको स्कुटर र ना. २२ प ३९४८ नम्बरको पल्सर मोटरसाइकल ब’राम’द भएको प्रहरीले उल्लेख गरेको छ। आवश्यक अनुसन्धान तथा कार्वाही जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    फलेवासमा वातावरण प्रदुषण न्यूनीकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम संचालन

    पर्वत। वातावरण प्रदुषण न्यूनीकरणका लागि किशोरीहरुले सचेतनामुलक कार्यक्रम संचालन गरि नागरिकलाई सचेत गराएका छन् ।...

    स्ववियु निर्वाचनमा दलका नेताहरूको चहलपहल :धवलागिरी क्याम्पस

    बागलुङ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) विद्यार्थीहरूका लागि गठन भएको साझा संस्था हो। यस संस्थाले...

    शैक्षिक उन्नयनमा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न जरूरी: प्रदेश प्रमुख भट्ट

    पोखरा। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपालको शैक्षिक उन्नयनमा सेवा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न...

    चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक

    काठमाडौं । चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच टिजर...

    वर पिपल चौतारी संरक्षण गर्दै लामाचौरका आचार्य परिवार

    शिशिर,पोखरा। पोखरामा रहेका प्राचीन चौतारा र वर पिपल मासिंदै गईरहेको बेला पोखराका बावुरामआचार्यको परिवार भने...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं