SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/२८ गते
    १०५१ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं / हरेक हप्ता नयाँ नयाँ कथाको साथ प्रसारण भै रहेको हाँस्य टेलि श्रींखला कुरा मात्र भो ले यस पटक गायन प्रतियोगितलाई प्रथमिकता दिएको छ । पि.के. इन्टरटेनमेन्ट प्रा.लि.को प्रस्तुमा कमल श्रेष्ठ र राम प्रसाद महर्जन निर्माता रहेको सिरियललाई अर्जुन गौतमको निर्देशन गरेका छन । यस एपिसोडमा गायन प्रतियोगितामा आयोजकले १ लाख लिएर फरार भएको कथा समेटिएको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    एनटिभी प्लसबाट प्रसारण भइरहेको हाँस्य टेलिचलचित्र कुरा मात्र भो”३६औँ “भागमा प्रवेश गरेको छ । समसायिक घट्ना तथा विषयवस्तुलाई टिपेर हाँस्यव्यंग्यात्मक शैलीमा चोटिलो प्रहार गरिने प्रस्तुतिकरणका कारण ‘कुरा मात्र भो’ले दिनानुदिन दर्शकको मन जितिरहेको छ । यस सिरियलमा पुराना तथा नयाँ कलाकारहरुले अभिनय गरिरहेका छन् । निर्देशक अर्जुन गौतमले भने,सिरियल परिमार्जन गर्दै विकृति विसंगतीलाई चोटिलो प्रहार गरेका कारण सिरियल दर्शकको मनमा बस्न थालेको हो । यहि सिरियललाई निरन्तरता दिने समेत बताए ।

    सिरियलमा रोशनी सापकोटा, उत्तम अर्याल कोदे, रामप्रसाद महर्जन, लक्ष्मण चौँलागाई ,भोला अधिकारी, धर्म भण्डारी, विरूप घले, ग्याम्जो लामा, कपिल देवकोटा, गोपाल ज्ञवाली, दिपेन्द्र तामाङ, सुष्मा जिमी, सुमित्रा रिमाल, मनोज श्रेष्ठ, ठाकुर आचार्य , प्रनिश गिरी, ईन्द्र आलेमगर, लिजा रानामगर, मेनुका गुरूङ,रश्मि भट्ट लगायतको अभिनय रहेको छ । सिरियलमा समिर राईको छायाँकन छ भने संगीत तथा गायन मिनप्रकाश ओलीको छ । मनिष कार्कीको सम्पादन रहेको सिरियलमा भोला अधिकारीको सह निर्देशन छ । बाकीँ भिडियोमा हेर्नुस :

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा कांग्रेसको महानगरका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

    काठमाडौं। नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय...

    गण्डकी प्रदेश टेबुलटेनिस संघको अध्यक्षमा जोशी

    पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय...

    गुप्तेश्वर र शिवालय क्याम्पस मर्ज,अब कुश्मा बहुमुखी क्याम्पसको नाममा सञ्चालन हुने

    पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् ।...

    आजदेखि पोखरामा दाइँ महोत्सव

    कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा...

    संरक्षण आमा समूहद्वारा आमाहरु सम्मानित

    शिशिर ,पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहले, समूहको विकास र उन्नयनमा भुमिका खेल्ने आमाहरूलाई...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं