SuchanaKendra

  • Radio Kushum


  • आज : २०७८ आश्विन ३१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/२६ गते
    २१२७ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । एक चर्चित नायिका होटलबाट आपत्तिजनक अवस्थामा पक्राउ परेकी छिन् । बिग बोस प्रतियोगी अरहान खानकी पूर्वप्रेमिका अमृता धनोआ एक पटक फेरि चर्चामा आएकी हुन् । उनलाई मुम्बई प्रहरीले गारेगाउँको एक होटलबाट पक्राउ गरेको जानकारी दिएको छ । उनलाई मुम्बईको फाइभ स्टार होटलबाट पक्राउ गरिएको हो ।

    अमृतासँगै अर्की नायिका ऋचा सिंहलाई पनि पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले नक्कली ग्राहक बनेर से’क्स र्‍या’केट चलाउनेसँग सम्पर्क गरेको थियो । प्रहरीले पक्राउ परेका दुवै जना यौ’नधन्दामा संलग्न भएको बताएको छ । उनीहरूलाई आईपीसीको धारा ३७० (३) ३४ र ४,५ (अनैतिक त’स्करी रोकथाम) अन्तर्गत गि’रफ्तार गरिएको हो ।

    प्रहरीले यौ’न धन्दाका लागि आउनेहरूले सोही इलाकामा राखेर अमृता र ऋचासँग समन्वय गरिरहेको बताएको छ । प्रहरीले छापा मारेको पत्ता पाएपछि अमृताले भाग्ने कोसिस गरेको तर तत्काल पक्राउ गर्न सफल भएको प्रहरी अधिकारीले स्पष्ट पारेका छन् । जनबोलीबाट

    प्रतिकृया दिनुहोस्

    Loading...

    सरकारमा गएर बदनामी कमाउने र विवादमा पर्ने काम नहाेस् : माधव नेपाल

    काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीका नवनियुक्त मन्त्रीहरूलाई इमानदारिता र...

    दशैं विदामा बन्द भएका सरकारी कार्यालय खुले, पुरानै लयमा फर्कियो देश

    काठमाडौं । दशैंको विदामा बन्द भएका सरकारी कार्यालयहरु आजबाट खुलेका छन् । दशैं विदा सकिएसँगै...

    भारतलाई साफ च्याम्पियनसिपको उपाधि, इतिहास बनाउन नेपाल चुक्यो

    काठमाडौं,  । नेपाल साफ च्याम्पियन फुटबल बन्ने अवसरबाट चुकेको छ । पहिलोपटक साफ च्याम्पियन बन्ने...

    शान्ति सुरक्षाका साथ कृष्णनगरमा माता दुर्गा भवानीकाे मुर्ति विसर्जन…

    रवि प्रकाश कसौधन, कपिलवस्तु | कपिलवस्तु जिल्लाकाे कृष्णनगर लगायत विभिन्न स्थानमा माता दुर्गा भवानीकाे मुर्ति सुरक्षाकर्मीकाे...

    घान्द्रुक दुर्घटनामा दुवै छोरी गुमाएकी यि आमाको अवस्था बेहाल, भनिन् ‘जन्माउँदा मेरो कोख दुखेन तर आज सारा शरीर पोलीरहेछ’

    काठमाडौँ । पोखराबाट अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाँदै गरेको जीप दुर्घटनामा ज्यान गुमाएका बिद्यार्थीहरु काठमाडौंबाट घुम्नका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं