SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/२६ गते
    १३०२ &#२३४६;&#२३३५;&#२३२५;

    १. यति धेरै पनि नरिसाउनुस् आफ्ना संग कि पछि गएर बोल्नको लागि वाक्य होइन बहाना खोज्न परोस २. “पैसा” अनि “बैस” जिन्दगीभर रहदैन, त्यसैले बाचुन्जेल अहम होइन नम्र भएर बाच अनि हास । ३. घोच्ने काडा हरु भन्दा खतरनाक हुन्छन बोलीने बचन हरु, काडाले घोचेको त उपचार पछि निको हुन्छ तर बचनले घोचेको त बल्झीरहन्छ । ४. बिर्सियो भनेर नसम्झनु, तिमिले पराईलाई झैं गरेको ब्यवहार सहन नसकेर मौन बसेको मात्र हुँ !

    ५. भाग्यमा खोजेर पाउने भनेको त दुख मात्र हो , सुख त आफुले मेहनत गरेर पाउने हो । ६. देखिने घाउ हरु भन्दा नदेखिने घाउको पीडा अति धेरै हुन्छ । ७. कहिलेकाही मन मा पिडा हुँदा नि हास्नु पर्ने रहिछ के थाहा तिमी लाइ पिडा हुँदा अरुले मजाक पो गरिरहेका छन कि ।

    ८. बोलीमा मिठास मात्र भएर के गर्नु , जब मनमै कालोपन भएपछि । ९. एउटा राम्रो मन हजारौं राम्रो अनुहार भन्दा ठूलो हुन्छ त्यसैले जीन्दगीमा हमेशा यस्तो मान्छे छान्नुस जसको मन अनुहार भन्दा बढी राम्रो होस । १०. कोहि पराईलाई पाउँदा त्यति खुशी त नहोला यो मन तर त्यही पराईलाई पाए पछि गुमाउदा निकै पीडा हुदो रहेछ।

    ११. अरुको कुरामा बिश्वास गर्नुभन्दा पहिला एकचोटि सत्य बुझ्ने कोशिस गर्नु राम्रो । १२. धेरै सोचे, धेरै रोए, धेरै सम्झे अनि धेरै पर्खे पनि अनि महसुस भयो तिमी संग छुटिएर यति तड्पिनु भन्दा तिमी संग भेट नै नभएको भए धेरै जाती हुन्थ्यो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    गण्डकी प्रदेश टेबुलटेनिस संघको अध्यक्षमा जोशी

    पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय...

    गुप्तेश्वर र शिवालय क्याम्पस मर्ज,अब कुश्मा बहुमुखी क्याम्पसको नाममा सञ्चालन हुने

    पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् ।...

    आजदेखि पोखरामा दाइँ महोत्सव

    कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा...

    संरक्षण आमा समूहद्वारा आमाहरु सम्मानित

    शिशिर ,पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहले, समूहको विकास र उन्नयनमा भुमिका खेल्ने आमाहरूलाई...

    कास्की जिल्ला अदालतको जीबी राईको राहदानी रद्द गर्न आदेश

    पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त भनिएका गितेन्द्रबाबु (जीबी) राईको राहदानी रद्द...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं