SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/२४ गते
    ९११ &#२३४६;&#२३३५;&#२३२५;

    गोरखा, । गोरखामा एक बृद्ध दम्पतिको केही घण्टाको अन्तरालमा निधन भएको छ । सुरुमा श्रीमतीको निधन भएपछि उनको चिता सेलाउन नपाउँदै श्रीमानको निधन भएको हो ।गोरखाको गण्डकी गाउँपालिका ३ फुजेलकी दयन्ती अम्गाईको निधन भएको ४० घण्टा नबित्दै उनका श्रीमानको पनि निधन भएको हो । श्रीमतीको निधन भएको केही घण्टा पछि ९२ वर्षीय कर्णखर अम्गाईको निधन भएको स्थानियले बताएका छन् ।

    सोमबार बिहान ३ बजे निधन भएकी जयन्तीको दा ह संस्कार गरेर फर्किएको केही घण्टाभित्रै कर्णाखरको पनि निधन भएपछि तिनै मलामी फेरी अर्को श व लिएर अन्तिम संस्कारका लागि फर्किएका थिए । मंगलबार राती ९ बजे निधन भएका कर्णखर र जयन्तीको बुढीगण्डकी नदीमा अन्तिम दा ह संस्कार गरिएको छ ।

    श्रीमतीको अन्तिम दा ह संस्कार गरिएको चिता सेलाउन नपाउँदै श्रीमानको अन्तिम दा ह संस्कार गर्नु परेको स्थानीयवासीले बताएका छन् । अम्गाई दम्पतिका १ छोरा र ४ छोरी रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    निजी क्षेत्र अर्थतन्त्रको ऊर्जा र रोजगारीको स्रोतः प्रदेश प्रमुख भट्ट

    पोखरा। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले निजी क्षेत्र अर्थतन्त्रको उर्जा र रोजगारीको श्रोत रहेको बताउनुभएको...

    विन्ध्यवासिनी माविको ७८औं वार्षिकोत्सव सम्पन्न

    शिशिर , पोखरा । पोखरा १६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयको ७८ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम...

    सात बुँदे सहमति कार्यान्वयन ढिलासुस्तीको पार्टीमा गहन समीक्षा गरौं : नैनसिंह महर

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस-एमालेबीच सरकार निर्माणको समयमा भएको सात बुँदे...

    सन्तान सुखका कुरा र कार्साङ सिनेमा

    प्लट नं. १ म सानी छँदा बाख्रा चराउन जान्थें– महेन्द्रनगरको लठ्ठाघारीमा (अहिले कृष्ण मन्दिर र...

    वैकल्पिक तीन वटा बाटो प्रयोग गरेर खुलाइँदैछ पूर्व–पश्चिम राजमार्ग

    काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीस्थित विनयी खोलाको दुम्कीबासमा पुल भाँचिएपछि अवरुद्ध सवारी आवागमनका लागि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं