SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/२४ गते
    ७२९ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं।नेपाली सेनाले राष्ट्रघीय शान्ति मिशन अन्तगर्त इराकमा रहेका नेपाली शान्ति सेनालाई सचेत रहन निर्देशन दिएको छ। इरान र अमेरिकाबीच त’नाव बढेपछि इरान र अमेरिकाबीच त’नाव बढेपछि नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशानालयले सचेत रहन निर्देशन दिएको हो ।

    निर्देशानालयले बुधबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रसंघको शान्ति मिशन अन्तरगत इराकको क्रिकुक र इरबेलमा रहेका नेपाली शान्ति सेनालाई सचेत रहन निर्देशन दिइएको हो ।इरानले इराकस्थित दुई वटा अमेरिकी सैन्य अखडामा क्षे’प्या’स्त्र आ क्रमण गरेपछि नेपाली सेनाले पहिलो पटक मुख खोलेको हो ।

    ‘इरानको आईआरजीसीका कासिम सुलेमानी विरुद्धको अमेरिकी कारबाहीको प्रतिकार गर्दै इरानले इराकमा तैनाथ अमेरिकी सेनाका विभिन्न बेशमा मि’साइ’ल आ’क्र’मण गरेको जानकारी प्राप्त हुन आएबाट युनामी मिसन इराकको किरकुक र इरबीलस्थित यूएन बेसमा तैनाथ नेपाल गार्ड युनिटका शान्ति सैनिकहरुलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन निर्देशन दिइएको छ,’ निर्देशनालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

    निर्देशनालयले शान्ति सैनिकका युनिटहरुलाई विशेष सुरक्षा सतर्कता अबलम्बन गर्न, परिस्थितिको निरन्तर अनुगमन गर्न तथा मिसन मुख्यालय र शान्ति सेना सञ्चालन निर्देशनालयसँग निरन्तर सम्पर्कमा रहन निर्देशन दिएको जनाएको छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा कांग्रेसको महानगरका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

    काठमाडौं। नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय...

    गण्डकी प्रदेश टेबुलटेनिस संघको अध्यक्षमा जोशी

    पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय...

    गुप्तेश्वर र शिवालय क्याम्पस मर्ज,अब कुश्मा बहुमुखी क्याम्पसको नाममा सञ्चालन हुने

    पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् ।...

    आजदेखि पोखरामा दाइँ महोत्सव

    कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा...

    संरक्षण आमा समूहद्वारा आमाहरु सम्मानित

    शिशिर ,पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहले, समूहको विकास र उन्नयनमा भुमिका खेल्ने आमाहरूलाई...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं