SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/२२ गते
    ७१२ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । पोखराको महेन्द्रपुलमा रहेको बाराही रोधी घर एण्ड रेष्टुरेन्ट प्रालिले आगामी पुसको २५ देखी २८ गते सम्म टुबोर्ग नाइट विशेष सांगीतिक सांझ २०७६ को आयोजना गर्ने भएको छ । पोखरा महेन्द्रपुल स्थित मेडिकल लाइनमा रहेको रोधी घरले लोकदोहोरी पारखीहरुलाई लक्षित गरी टुबोर्ग नाइट विशेष सांगीतिक सांझको आयाजना गर्न लागेको रेष्टुरेण्टका सञ्चालक दिलु लामा मोक्तानले जानकारी दिइन ।

    चार दिन सम्म सञ्चालन हुने सांगीतिक सांझमा ख्याति प्राप्त राष्ट्रिय तथा स्थानिय लोकदोहारी गायक गायिकाको प्रस्तुती रहने छ । सांगीतिक सांझ अवधिभर चर्चित लोकदोहोरी गायिका शर्मिला गुरुङ, बबिता बानिया “जेरी”, शिव हमाल, राजु गुरुङ, जानकी तरामी मगर, शंकर बिरही गुरुङ, सुरेन्द्र गुरुङ, सरिस्मा मगर, ज्योती लोहोनी, कृष्ण सुवेदी, टेक क्षेत्री, जीवन सिग्देल, अस्मिता डि.सी.को प्रस्तुती रहनेछभने ।

    रोधी घरका नियमित कलाकारहरु पूर्ण गुरुङ, देवेन्द्र तामाङ “चित्र”, भिष्म तामाङ, चक्र आले मगर, राम तामाङ, लाजु लिम्बु, सुरज सुन्दौली, सुनिता नेपाली, साजना बास्तोला, अनिशा गुरुङ “बिन्दु”, सम्झना गुरुङ, अस्मिता थापा मगर, दिलु मोक्तान लगायतको प्रस्तुती रहने संचालकले वताएका छन ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ५ वर्ष नवीकरण नभए गण्डकी प्रदेशमामा गाडी नै जफत

    पोखरा । गण्डकी प्रदेशमा दर्ता भएर नवीकरण नै नभएका सवारी साधनको संख्या ३० हजार पुगेको...

    ५० हजार एकमुस्ट भूकम्प प्रभावितलाई दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई अस्थायी आवास बनाउन...

    २२ गतेदेखि आठौं पर्वतीय महोत्वस, यसवर्ष ५ दिन मनाइने

    पोखरा । नेपाल पर्वतारोहण संघले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने...

    यज्ञ सापकोटाको लयमा सुरज अगस्ती धुर्व रेग्मी लक्ष्मी खड्काको चिसो हावाले..

    सुमन ढकाल,काठमाण्डौ। चिसो हावाले’ बोलको गीत अकला देवी म्युजिकबाट युट्युबमा विश्वभर सार्वजनिक भएको छ ।...

    परिवारलाई थाहा नै नदिई दुई महिनाअघि मात्रै भिजिट भिसामा रुस पुगेका थिए राजकुमार

    काठमाडौँ | दोलखाको मेलुङ गाउँपालिका–६ सुनारपानीका राजकुमार रोक्का भिजिट भिसामा रुस पुगेको दुई महिना मात्रै...

      Loading…

      फेसबुकमा हामीलाई लाईक गरौं