SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/२१ गते
    १४१७ &#२३४६;&#२३३५;&#२३२५;

    कमल सरगम-काठमाण्डौ:नेपाली चलचित्र क्षेत्रका चर्चित नायक पल साहले नृत्य गरेको पहिलो दोहोरी गीत बजारमा आएको छ।पल साहले यस अगाडी चलचित्र र सुगम संगीत भित्रको मात्रै भिडियो खेलेका छन।

    चलचित्र खेले पछि भने उनले यो पहिलो दोहोरी गीत खेलेका हुन्।केहि समय अगाडी निकै चर्चामा रहेको लोकदोहोरी गीत ‘माछी बस्यो’का सर्जक पवन ओलीको शब्द संगीतमा यो गीत बजारमा आएको हो।

    लोकप्रिय लोक दोहोरी गायिका बिष्णु माझी र योगेन्द्र गौतमको सुमधुर आवाज रहेको गीतमा पल साहलाइ जुना सुन्दासले साथ् दिएकी छिन।चर्चित निर्देशक मौसम हिमालीको निर्देशन रहेको भिडियोको छायांकन भने नवराज उप्रेतीले गरेका हुन्।प्रविन भट्टको सम्पादन रहेको गीतको निर्माता भने पबित्र ढकाल गौतम रहेकी छिन।भिडियो हेरेर कमेन्ट गर्नुहोला :

    प्रतिकृया दिनुहोस्

    Loading...

    ५ वर्ष नवीकरण नभए गण्डकी प्रदेशमामा गाडी नै जफत

    पोखरा । गण्डकी प्रदेशमा दर्ता भएर नवीकरण नै नभएका सवारी साधनको संख्या ३० हजार पुगेको...

    ५० हजार एकमुस्ट भूकम्प प्रभावितलाई दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई अस्थायी आवास बनाउन...

    २२ गतेदेखि आठौं पर्वतीय महोत्वस, यसवर्ष ५ दिन मनाइने

    पोखरा । नेपाल पर्वतारोहण संघले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने...

    यज्ञ सापकोटाको लयमा सुरज अगस्ती धुर्व रेग्मी लक्ष्मी खड्काको चिसो हावाले..

    सुमन ढकाल,काठमाण्डौ। चिसो हावाले’ बोलको गीत अकला देवी म्युजिकबाट युट्युबमा विश्वभर सार्वजनिक भएको छ ।...

    परिवारलाई थाहा नै नदिई दुई महिनाअघि मात्रै भिजिट भिसामा रुस पुगेका थिए राजकुमार

    काठमाडौँ | दोलखाको मेलुङ गाउँपालिका–६ सुनारपानीका राजकुमार रोक्का भिजिट भिसामा रुस पुगेको दुई महिना मात्रै...

      Loading…

      फेसबुकमा हामीलाई लाईक गरौं