SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/२१ गते
    ५२३ &#२३४६;&#२३३५;&#२३२५;

    कोरिया । मुस्ताङ परिवार दक्षिण कोरियाले आउँदो सलनाल(आउँदो २४ जनवरी २०२० मा राजधानी सउलस्थित एक सुविधा सम्पन्न हलमा “सलनाल डान्स पार्टी” आयोजना गर्ने गर्ने भएको छ । डान्सपार्टीमा नेपालका ख्याती प्राप्त कलाकारहरुको सहभागिता रहने कोरियाबाट बोम्जन गुरुङले जानकारी दिए । उक्त पार्टीका लागि गायक विनोद बानिया, डिजे नानी सुस्मिता महर्जन, डिजे सि मन आकर्षण रहेको जनाइएको छ ।

    मुस्ताङ जिल्ला स्थित दुर्गम भेगमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोगार्थ को मुख्य उद्वेश्य सहित “सलनाल डान्स पार्टी” आयोजना गर्न लागिएको र कार्यक्रमका लागी ५०, हजार वोन भन्दा माथि सहयोग गर्ने सहयोगीहरुलाई टिकटसँगै हलभित्रै खाजा सेट उपलब्ध गराइने मुस्ताङ परिवारका अध्यक्ष छिरिङ गुरुङले जानकारी दिए । संस्थाका वरिष्ठ उपाध्यक्ष रोबिन गुरुङ थप्छन ।

    सन् २००१ मा स्थापित यस संस्थाले विभिन्न संस्थाहरुसँग सहकार्य र हातेमालो गर्दै आइरहेको छ । यसअघि २००९ आयोजना गरिएको डान्सपार्टी कार्यक्रममा जस्तै यो पटक पनि उल्लेखनीय सहभागिता हुनेमा विश्वस्त छौं ।” यस संस्थाले विविध क्षेत्रमा विशुद्ध सामाजिक सेवा गर्दै आइरहेको परिप्रेक्ष्यमा आयोजना गर्न लागिएको “सलनाल डान्स पार्टी” कार्यक्रममा सहभागीताको लागि आयोजकले आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ५ वर्ष नवीकरण नभए गण्डकी प्रदेशमामा गाडी नै जफत

    पोखरा । गण्डकी प्रदेशमा दर्ता भएर नवीकरण नै नभएका सवारी साधनको संख्या ३० हजार पुगेको...

    ५० हजार एकमुस्ट भूकम्प प्रभावितलाई दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई अस्थायी आवास बनाउन...

    २२ गतेदेखि आठौं पर्वतीय महोत्वस, यसवर्ष ५ दिन मनाइने

    पोखरा । नेपाल पर्वतारोहण संघले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने...

    यज्ञ सापकोटाको लयमा सुरज अगस्ती धुर्व रेग्मी लक्ष्मी खड्काको चिसो हावाले..

    सुमन ढकाल,काठमाण्डौ। चिसो हावाले’ बोलको गीत अकला देवी म्युजिकबाट युट्युबमा विश्वभर सार्वजनिक भएको छ ।...

    परिवारलाई थाहा नै नदिई दुई महिनाअघि मात्रै भिजिट भिसामा रुस पुगेका थिए राजकुमार

    काठमाडौँ | दोलखाको मेलुङ गाउँपालिका–६ सुनारपानीका राजकुमार रोक्का भिजिट भिसामा रुस पुगेको दुई महिना मात्रै...

      Loading…

      फेसबुकमा हामीलाई लाईक गरौं