SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/१८ गते
    ८७४ &#२३४६;&#२३३५;&#२३२५;

    कपिलवस्तु ।
    दाङ लमहीका गरिब अहासयलाई न्यानो कपडा वितरण गरिएको छ । लमही नगरपालिका वडा नं ५ मा रहेको नुरुल इस्लाम मदरसाका विद्यार्थी तथा स्थानियलाई न्यानो कपडा वितरण गरिएको हो ।

    राष्ट्रिय मदरसा संघको अगुवाईमा मोहम्मद विन रसिद अल मकतुम मावनअधिकारबा दुवईको सहयोगमा जाडोबाट बच्नाका लागि न्यानो कपडा वितरण गरिएको हो ।

    लमहीका गरिबीका रेखामुनी रहेका एक सय बालबालिका र एक सय स्थानिय महिलाहरुलाई करिब ३ लाख बराबरको न्यानो कपडा वितरण गरिएको हो ।

    उक्त कार्यक्रममा लमही नगरपालिका नगर प्रमुख, वडा अध्यक्षहरु, राष्ट्रिय मदरसा संघका पदाअिधकारी, स्थानिय भद्रभालदमीहरुको सहभागीता रहेको राष्ट्रिय मदरसा संघका महासचिव मौलना मशहुद खाँ नेपालीले जानकारी दिनु भयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सहिद तिवारीको २२ औँ स्मृतिमा भजन प्रतियोगिता,फलेवास नगर भजन समूह प्रथम

    पर्वत। पर्वतका सहिद हरिदत्त तिवारीको २२ औँ स्मृति दिवसको अवसरमा उनको जन्मस्थल फलेवास नगरपालिका–३ शंकरपोखरी...

    सन्तोष सहिमाको “तिम्रै छ सम्झना” गीत सार्वजनिक

    पोखरा । गायक सन्तोष बस्याल र गायिका सहिमा श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ ।...

    घान्द्रुकका हिमलाल परियारलाई सातौं ब्रेज मेश्रो अवार्ड

    पोखरा। घान्द्रुकका हिमलाल परियार सातौं बे्रज मेश्रो अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हबकबले...

    मुद्रण व्यवसाय जोगाउन व्यवसायीहरु एक जुट हुनुपर्ने ः उपाध्यक्ष बजिमया

    पोखरा । मुद्रण संघ कास्कीको १५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना तथा बधाई कार्यक्रम आज सम्पन्न...

    पाचौं टाइगर कपः २ विदेशीसहित १२ टोली सहभागी, बढ्यो पुरस्कार राशि

    पोखरा ।पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा १२ टोलीले...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं