SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/१६ गते
    २०७९ &#२३४६;&#२३३५;&#२३२५;

    सम्राट जिसी, रुपन्देही । रुपन्देही जिल्लाको बुटवल क्षेत्रमा रहेको स्थानिय चर्चित सामाजिक संस्था तथा युवा क्लब न्यु क्लब १३ द्धारा स्व. राजु लामाको स्मृतीमा ५० हजार पुरस्कार राशीको खुल्ला स्नुकर प्रतियोगिता गर्ने भएको छ । राष्टका लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद भन्ने मुल नाराको साथमा ५० हजार राशीको खेल राखिएको आयोजक संस्था न्यु क्लब १३ ले जानकारी दिएको छ ।

    खेल क्षेत्रमा युवाहरुको आर्कषण बढीरहेको बेला गजेन्द्र मान श्रेष्ठले स्नुकर जगतको थप स्थर उन्नतीको निमित्त यस्तो प्रतियोगिता अरु क्लबहरुले पनि खेलाउनु पर्ने बताउनु भयो र जिल्ला भित्रको कुनै पनि क्लबले स्नुकर प्रतियोगिता आयोजना गर्दै गर्दा रुपन्देही पुल तथा स्नुकर संघले पुर्ण सहयोग गर्ने प्रतिबद्धता जायर गर्नु भयो ।

    यस्तै अर्का सन्जु बस्नेतले ज्युले स्वर्गीय राजु लामाले स्नुकर खेलको बिकासको निमित्त बाध्नुभएको भुमिका प्रतीको सम्मानको निनित्त स्व. राजु लामा स्मृति ओपन स्नुकर प्रतियोगिता २०७६ आयोजना गर्न लागीएको बताउनु भयो।

    रुपन्देही पुल तथा स्नोकर संघको संरक्षण तथा फुलवारी गाईज र बुटवल सोसाईटि युथ क्लब सहयोगी संस्थाहरुको रुपमा रहेको खेल यहि मंसीर २७ गते हुनेछ भने खेलको प्रथम पुरस्कार ५० हजार दृतिय पुरस्कार २५ हजार, सेमिफाईनलिष्टलाई ५ हजार टफि प्रमाण पत्र लगायतको ब्यास्था रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    गण्डकी प्रदेश टेबुलटेनिस संघको अध्यक्षमा जोशी

    पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय...

    गुप्तेश्वर र शिवालय क्याम्पस मर्ज,अब कुश्मा बहुमुखी क्याम्पसको नाममा सञ्चालन हुने

    पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् ।...

    आजदेखि पोखरामा दाइँ महोत्सव

    कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा...

    संरक्षण आमा समूहद्वारा आमाहरु सम्मानित

    शिशिर ,पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहले, समूहको विकास र उन्नयनमा भुमिका खेल्ने आमाहरूलाई...

    कास्की जिल्ला अदालतको जीबी राईको राहदानी रद्द गर्न आदेश

    पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त भनिएका गितेन्द्रबाबु (जीबी) राईको राहदानी रद्द...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं