SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/१४ गते
    १४५० &#२३४६;&#२३३५;&#२३२५;

    कुश्मा, पर्वत । प्रगतिको आधार कामना सेवासंग कारोवार भन्ने नाराका साथ संचालित कामना सेवा विकास वैक लि तथा कुश्मामा र्भखरमात्र संचालनमा आएको होटल माउन्टेन भ्यु विच आपसी सम्झौता भएको छ ।

    शनिवार एक समारोह विच सम्झौता भएको हो । बैकका डिपोजिट एण्ड ट्रान्जेक्सन वैकिङ्गहेड सुवास भटराई को उपस्थितिमा होटल माउन्टेन भ्युको सभाहलमा होटलका संचालक ओम प्रसाद श्रेष्ठ तथा डिटिवि हेड भटराई विच सहमति पत्रमा हस्ताक्षर भएको हो ।

    सम्झौताले दुवैसस्थाको ब्यवसाय प्रवद्धनमा टेवा पुग्ने वैकका धौलागिरी कलस्टर प्रमुख टंकनाथ लामिछानेले वताउनुभयो । सम्झौता अनुसार वैकका स्टाफ तथा सम्पुण ग्राहाक हरुलाई होटलको सम्पुण सेवामा १० प्रतिसत सम्म छुट हुने उल्लेख छ ।

    पछिल्लो समयमा बैक ले विभिन्न ब्यावसायिक प्रतिष्ठान संग सम्झौता गर्दै आएको छ । केहीसमय अगाडी कुश्मा शाखाले कुश्मा स्थीत शान्ति दिप हस्पीटल तथा कुश्मा हस्पीटल प्र. लि विच सम्झौता गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा कांग्रेसको महानगरका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

    काठमाडौं। नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय...

    गण्डकी प्रदेश टेबुलटेनिस संघको अध्यक्षमा जोशी

    पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय...

    गुप्तेश्वर र शिवालय क्याम्पस मर्ज,अब कुश्मा बहुमुखी क्याम्पसको नाममा सञ्चालन हुने

    पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् ।...

    आजदेखि पोखरामा दाइँ महोत्सव

    कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा...

    संरक्षण आमा समूहद्वारा आमाहरु सम्मानित

    शिशिर ,पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहले, समूहको विकास र उन्नयनमा भुमिका खेल्ने आमाहरूलाई...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं