SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/८ गते
    ७०५ &#२३४६;&#२३३५;&#२३२५;

    अष्ट्रेलिया : अस्ट्रेलियामा पारिवारिक बिवा’द हुँदा श्रीमानको निधन भएको छ। सिड्नीको ग्रा’न्भिलमा श्रीमान श्रीमातीको घरमा बि’वाद हुँदा श्रीमानको नि’धन भएको हो ।

    नि’धन हुने नेपाली मुलका रहेको र श्रीमतीले हति,. प्रयोग गरि बुटवल निवासी सन्तोष गौतम (३४) को निधन भएको गैरआवासिय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष देव गुरुङले पुष्टी गरे।

    । संलग्न रहेको आरोपमा उनकै श्रीमती ३४ वर्षकी निमा गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरु सिड्नीस्थित ग्रानभिलमा बस्दै आएका थिए । केहिसमय अघिदेखि पारिवारिक रुपमा बिवाद रहेका उनीहरुबीच परिस्थिति बिग्रँदै जाँदा झड. स्थिति भएको थियो ।

    एनएसडब्लु प्रहरीका अनुसार शनिबार बेलुका ग्रा;नभिलको घरमा घटना भएपछि घा’ईते भएका ३४ बर्षका युवालाई पा’रामेडि’क्सले स्थानीय वेष्टमिड अस्पताल पुर्‍याएका थिए । उनको उपचारका क्रममा नि’धन भएको हो । घा’इते अवस्थामा रहेकी श्रीमतीलाई पनि उपचार गराएर ग्रा’नभिल प्रहरी चौकीमा उपस्थित गराइएको थियो ।

    स्थानीय प्रहरीले यस घटनालाई घरेलु रुपमा अनुसन्धान गरिरहेको छ । उनीमाथी मु;द्दा दा’यर गर्ने तयारी प्रहरीले गरेको छ । एनएसडब्लु प्रहरी फोर्सले जारी गरेको विज्ञप्ती अनुसार उनलाई आज पारामाटा अदालतमा पेश गरिने छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    मिटरब्याज पीडितलाई सरकारले छलकपट गरिरहेको छ : प्रदीप पौडेल

    काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले मिटरब्याज पीडितहरुलाई सरकारले छलकपट गरिरहेको बताएका छन् ।...

    उपचुनावअघि नै रवि लामिछाने सरकारमा जान खोज्दैछन् ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्रालय भागबण्डा मिलाउन सकस परेको छ । १० दलीय...

    आर्थिक संकटबाट पार लगाउन नसक्ने भए सिंहदरबार जानुपर्दैन : धनराज गुरुङ

    हेटौंडा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुक ठुलो आर्थिक संकटको डिलमा उभिएको बताएका छन्...

    माओवादी बैठकपछि सचिव पौडेल : पर्सिसम्म मन्त्रिपरिषद विस्तार हुन्छ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले पर्सिसम्म मन्त्रिपरिषद विस्तार हुने बताएका छन् ।...

    अर्थमन्त्रीको प्रस्ताव प्रधानमन्त्री र सभापतिबाट आएको छैन : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूलाई अर्थमन्त्री बन्न कसैले प्रस्ताव नगरेको बताएका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं