SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/८ गते
    ९४५ &#२३४६;&#२३३५;&#२३२५;

    अष्ट्रेलिया : अस्ट्रेलियामा पारिवारिक बिवा’द हुँदा श्रीमानको निधन भएको छ। सिड्नीको ग्रा’न्भिलमा श्रीमान श्रीमातीको घरमा बि’वाद हुँदा श्रीमानको नि’धन भएको हो ।

    नि’धन हुने नेपाली मुलका रहेको र श्रीमतीले हति,. प्रयोग गरि बुटवल निवासी सन्तोष गौतम (३४) को निधन भएको गैरआवासिय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष देव गुरुङले पुष्टी गरे।

    । संलग्न रहेको आरोपमा उनकै श्रीमती ३४ वर्षकी निमा गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरु सिड्नीस्थित ग्रानभिलमा बस्दै आएका थिए । केहिसमय अघिदेखि पारिवारिक रुपमा बिवाद रहेका उनीहरुबीच परिस्थिति बिग्रँदै जाँदा झड. स्थिति भएको थियो ।

    एनएसडब्लु प्रहरीका अनुसार शनिबार बेलुका ग्रा;नभिलको घरमा घटना भएपछि घा’ईते भएका ३४ बर्षका युवालाई पा’रामेडि’क्सले स्थानीय वेष्टमिड अस्पताल पुर्‍याएका थिए । उनको उपचारका क्रममा नि’धन भएको हो । घा’इते अवस्थामा रहेकी श्रीमतीलाई पनि उपचार गराएर ग्रा’नभिल प्रहरी चौकीमा उपस्थित गराइएको थियो ।

    स्थानीय प्रहरीले यस घटनालाई घरेलु रुपमा अनुसन्धान गरिरहेको छ । उनीमाथी मु;द्दा दा’यर गर्ने तयारी प्रहरीले गरेको छ । एनएसडब्लु प्रहरी फोर्सले जारी गरेको विज्ञप्ती अनुसार उनलाई आज पारामाटा अदालतमा पेश गरिने छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    प्रशासनिक जटिलताबाट उत्कृष्टतातर्फ: नेपालको शिक्षा सुधारका लागि एक आह्वान

    एन डि लामा परिचय: संकटमा शिक्षा प्रणाली नेपालको शिक्षा प्रणाली लामो समयदेखि माध्यमिक शिक्षा परीक्षा...

    विन्ध्यवासिनी माध्यमिक विद्यालयमा पुरस्कार वितरण

    पोखरा । पोखरा १६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा पुरस्कार वितरण गरिएको छ । विद्यालयको ७८...

    कुश्मामा तेस्रो राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु,२५ विद्यालय भिड्दै

    पर्वत । कुश्मा नगरपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बिहीवारदेखि बडागाउँ खेल मैदानमा शुरु...

    जिल्ला अदालत कास्कीले रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश

    काठमाडौं । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख...

    पोखरा उपत्यकाका तालहरूमा ५३ प्रजातिका जलपंछी

    पोखरा । तालैतालको शहरका रुपमा चासो र चर्चा कमाएको पोखरा उपत्यकाका रामसार सूचिमा सूचिकृत नौवटा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं