अजय मिश्र, कपिलवस्तु,
कपिलबस्तु कृष्णनगर नगरपालीका वडा नं.२ मा रहेको श्री महेन्द्र माध्यमिक विद्यालयको भवनमा मधेश मानव अधिकार गृह माहुरी होमको आयोजना र इलाका प्रहरी कार्यालय कृष्णनगर कपिलबस्तुको सहजिकरणमा तथा शिक्षक, विधर्थी, माहुरी होमका प्रतिनिधी, PRC नेपाल कृष्णनगरका प्रतिनिधीहरु गरी ८०/९० जनाको सहभागीतामा “ उजुरी प्रक्रिया सम्बन्धी प्रहरी र विधार्थी संगको अभिमूखिकरण जनचेतनामुलक अन्तरक्रीया ” कार्यक्रम सम्पन्न गरीएको छ। उक्त कार्यक्रममा इलाका प्रहरी कार्यालय कृष्णनगरका कार्यालय प्रमुख प्रहरी निरिक्षक प्रताप पौडेल ले जनचेतना मुलक प्रशिक्षण दिए ।
सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/४ गते
सानुमाया’मा मिरुना करियर र प्रेम छनोट गर्नुपर्ने अवस्थामा
काठमाडौं । भिजुअल आर्ट्स स्टुडियो र टौवा स्टुडियोको सहकार्यमा निर्माण भएको ‘सानुमाया’ म्युजिक भिडियो सार्वजनिक...
पोखरा १५ मा माघ २ गतेदेखि ‘बृहत् खेलकुद महोत्सव’
पोखरा । पोखरा वडा नं. १५ कार्यालयले आगामी माघ २ गतेदेखि बृहत खेलकुद महोत्सव गर्ने...
कास्कीमा ने.वि संघको सदस्यता वितरण अभियान शुरु
पोखरा । कास्कीमा नेपाल विद्यार्थी संघको सदस्यता वितरण अभियान शुरु भएको छ ।नेपाल विद्यार्थी संघ...
सबैका लागि कानुन समान : उपप्रधानमन्त्री सिंह
नारायणघाट। उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले कानुन सबैका लागि बराबर भएको बताएका छन्।काँग्रेस निकट...
रिजल्ट आउने गरि काम गर्न कर्मचारीलाई मन्त्री थापाको निर्देशन
पोखरा । गण्डकी प्रदेशका सामाजिक, विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले रिजल्ट आउने...
- पर्वत जेसिज-2025 का लागि अध्यक्षमा पौडेल सर्वसम्मत रूपमा निर्वाचित
- गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री पाठकबाट पर्वत जिल्ला अस्पतालमा ‘फिजियोथेरापी’ सेवा को शुभारम्भ (फोटो फिचर)
- सामाजिक काममा अग्रसर पर्वत कुश्मा नारी समुहको डस्टबिन तथा स्वास्थ्य साामाग्री बितरण कार्यक्रम सम्पन्न
- २६ औं पोखरा सडक महोत्सव सफल पार्न विभिन्न उपसमितिहरुको बैठक, स्वास्थ्य तथा सुरक्षालाई विशेष जोड
- राइजिंग लुम्बिनी टूर्स एण्ड ट्राभल्स प्रा. लि. को कृष्णनगरमा उद्धघाटन
- अमेरिकावाट प्राप्त चार लाख बढि सहयोग रकम मृगौलापिडित भण्डारीको उपचारका लागि हस्तान्तरण
- पुस २५ बाट कुश्मामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड सुरु हुने,नारायण मा.वि.ले यस वर्ष पनि जिते ५ लाख पाउने
- २८ वर्षदेखि फरारसहित ५४ जना प्रतिवादी पर्वत प्रहरीद्वारा पक्राउ
- जय नेपाल फाउण्डेशन पर्वतको नब निर्वाचित पत्रकारहरुलाई सम्मान तथा बधाई ज्ञापन कार्यक्रम
- सूचनाको हक सर्वसुलभ बनाउँदै मोदी गाउँपालिका, डिजिटल सुझाव पेटिका स्थापना