SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/३० गते
    ११५७ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौ । के तपाइ धनवान, वुद्धिवान र शक्तिवान बन्न चाहनुहुन्छ ? यदि चाहनुहुन्छ भने तपाईले तर्पाइको घरमा हुने हरेक गतिविधीको बारेमा जान्न जरुरी किनभने घरमा हुने सानो सानो गल्तीले पनि सफलतामा शिखरमा पुग्न दिदैन् । त्यसका लागी तपाईले जतिसुकै मेहनत र ईमान्दारीसँग काम गर्दा पनि सफलता प्राप्त हुदैन् ।

    त्यसैले विशेष गरी यी ५ कुरामा ध्यान दिनुहोस् – -पहिलो कुरा हो ,कहिलै पनि घरमा दुध खुल्ला नछोड्नुहोस । यदी दुध तातो छ र ढाक्नु सकिदैन् भने त्यसलाई जालीले ढाकिदिनुहोस् । -त्यसैगरी दोस्रोमा तपाईको घरको नजिकको मन्दिरमा रातभर फूल नराख्नुहोस । राती चाही चढाएको फूल हटाउनुहोस् ।

    -त्यसैगरी तेस्रोमा काँडा बिझने विरुरी कहिलै पनि घरमा नरोप्नुहोस् । यस्ता विरुवा घरमा लगाउदा वातावरण नै नकारात्मक बन्न सक्दछ । -त्यसैगरी चौथोमा गाईलाई केही खान्देर मात्र आफूले खाना खानुहोस । हरेक दिन घरका कुनै पनि सदस्यले गाईलाई नखुवाएर आफूले पहिले कहिलै पनि नखानुहोस । यसो गर्दा धन तथा स्वास्थ्य सम्बन्धी समस्या बढ्न सक्छ ।

    -र अन्त्यमा खाना पकाउने ठाउँको आसपास कहिलै पनि जुत्ता चप्पल लिएर नजानुहोस । यसो गर्दा धन तथा मान प्रतिष्ठामा कमी आउने गर्दछ । यदि गर्नुभयो भने साच्चै नै वास्तुशास्त्रअनुसारको मान्यता पूरा भइ घरमा शान्ति छाउनेछ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘हामी लड्यौँ भने आफ्नै गोडामा अल्झिएर लड्ने हो, अरुले लडाउन सक्दैनन्’:रवि लामिछाने

    काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय भेला आजदेखि काठमाडौँको प्रज्ञा भवनमा सुरु भएको छ...

    स्वास्थ्य मन्त्री पौडेलद्वारा परिवार नियोजन संघको निरीक्षण

    पोखरा। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले सोमबार नेपाल परिवार नियोजन संघ कास्की शाखाको निरीक्षण...

    विज्ञान र प्रविधिको विकासमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा

    पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुु कुमार थापाले विज्ञान...

    जनसहभागिता विनाका योजना सफल हुन सक्दैनन् : मुख्यमन्त्री पाण्डे

    मध्यविन्दु (नवलपरासी) । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनसहभागिता विनाका कुनै पनि योजना सफल हुन...

    बसन्तपुरबाट बालेनका समर्थक प्रहरी नियन्त्रणमा

    काठमाडौं । इन्द्रजात्राको अवसरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको फोटो अंकित टिसर्ट लगाएर वसन्तपुर क्षेत्र...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं