SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/३० गते
    १३०३ &#२३४६;&#२३३५;&#२३२५;

    उदय अतीत स्याङ्जा:-  जय नेपाल फिल्मस् प्रा.लि.को प्रस्तुतिमा बाग्लुङका विभिन्न ठाउँमा छायांकन गरिएको लोक दोहोरी गीत सिन्दुर पछिको माया युटुव बजार मार्फत सार्वजनिक भएको छ । ईश्वर बाबू र अमृता कार्कीको आवाजमा रहेको गीतमा शब्द र संगीत ईश्वर बाबुको रहेको छ ।

    जय नेपाल फिल्मस् प्रा.लि.को भिडियो निर्माणमा बनेको गीतलाई कमल जि.एम.ले छायांकन गरेका हुन भने सह- छायांकन ईश्वर बाबुले गरेका छन । स्वयंम् गायक बाबू को निर्देशन तथा सम्पादनमा तयार पारिएको भिडियोमा ईश्वर बाबू, अमृता कार्की र कमल जि.एम.को अभिनय देख्न सकिन्छ ।

    भिडियोमा बिवाह भैसकेपछि पनि कुनै दोस्रो ब्यक्ति संग माया बस्न सक्छ भन्ने कुरालाई देखाउन खोजिएको छ । जय नेपाल फिल्मस् को आफ्नै अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक भएको गीतको पूरा भिडियो :

    प्रतिकृया दिनुहोस्

    Loading...

    बढेन वृद्ध भत्ता

    काठमाडौं । सरकारले आगामी वर्ष वृद्ध भत्तासहित समाजिक सुरक्षा भत्ता नबढाउने भएको छ ।मंगलबार प्रतिनिधि...

    आगामी वर्ष ‘महिला लगानी वर्ष’ का रूपमा मनाइने

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (आव) लाई ‘महिला लगानी वर्ष’ का रूपमा मनाउने घोषणा...

    सर्वोच्चमा गृहमन्त्रीलाई निलम्बन गर्न माग गर्दै रिट दायर

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर...

    मुख्यमन्त्री अधिकारी र राजदुत लोरेन्जोको शिष्टाचार भेट

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीसँग नेपालका लागि युरोपियन युनियन (ईयू)का राजदुत भेरोनिक लोरेन्जोले...

    पोखरामा गृहमन्त्रीको राजीनामा माग्दै सहकारी पीडितको प्रदर्शन

    पोखरा । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै पोखरामा विभिन्न ७ सहकारी संस्थाका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं