SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/८ गते
    ५१० &#२३४६;&#२३३५;&#२३२५;

    अन्जु पन्त र रोशन सिङ्ग द्धारा स्वर बद्द गीत सिन्दुरले दर्शक को मन जितेको छ । फिल्मी सैलीको यो गीतलाइ दर्शकले कुनै सर्बाधिक सफल चलचित्रको गीत भन्दा कमि नरहेको प्रतिक्रिया दिएका छन् । गीतको भिडियोमा ओबी रायमाझी र रियासा दाहालको अभिनयलाइ झन् निकै नै रुचाइएको छ।

    अहिलेका तन्नेरी युवतीहरुको मन जित्न सफल ओबीले धेरै गीतमा अभिनाया गरिसकेका छन् । भने रियासा दाहाल पनि कलेज नेपाल कि कलाकार हुन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    नागरिकको स्वास्थ्य प्रति सदैव समर्पित रहने :- नगर प्रमुख शाह

    अजय मिश्र, कृष्णनगर | कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा संचालित रहेको नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगर...

    दुखद् खबर : पर्वतको आम्बोटमा बस र मोटरसाईकल ठोक्किदा एकको मृत्यु

    पर्वत । पर्वतको आम्वोट स्थित पोखरा-बागलुङ सडकमा सोमवार दिउँसो यात्रुबहाक बस र मोटरसाईल ठोक्किएर भएको...

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई कोरोना पुष्टि

      काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई कोरोना भाइरसको संक्रमण पुष्टि...

    पर्सामा आजदेखि कोरोनाविरुद्ध बुस्टर डोज लगाइने

    पर्सा । कोरोनाविरुद्ध बुस्टर डोज पर्सा जिल्लामा आज लगाउने भएको छ । स्वास्थ्य कार्यालयका अनुसार...

    पशुपति धर्मशाला सेभेन स्टार होटलजस्तो बनाइएको रहेछ: मन्त्री आले

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पशुपति धर्मशालाको निरीक्षण गरेका छन्। यो धर्मशाला...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं