SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/८ गते
    १२०० &#२३४६;&#२३३५;&#२३२५;

    अन्जु पन्त र रोशन सिङ्ग द्धारा स्वर बद्द गीत सिन्दुरले दर्शक को मन जितेको छ । फिल्मी सैलीको यो गीतलाइ दर्शकले कुनै सर्बाधिक सफल चलचित्रको गीत भन्दा कमि नरहेको प्रतिक्रिया दिएका छन् । गीतको भिडियोमा ओबी रायमाझी र रियासा दाहालको अभिनयलाइ झन् निकै नै रुचाइएको छ।

    अहिलेका तन्नेरी युवतीहरुको मन जित्न सफल ओबीले धेरै गीतमा अभिनाया गरिसकेका छन् । भने रियासा दाहाल पनि कलेज नेपाल कि कलाकार हुन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    गण्डकी प्रदेश टेबुलटेनिस संघको अध्यक्षमा जोशी

    पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय...

    गुप्तेश्वर र शिवालय क्याम्पस मर्ज,अब कुश्मा बहुमुखी क्याम्पसको नाममा सञ्चालन हुने

    पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् ।...

    आजदेखि पोखरामा दाइँ महोत्सव

    कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा...

    संरक्षण आमा समूहद्वारा आमाहरु सम्मानित

    शिशिर ,पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहले, समूहको विकास र उन्नयनमा भुमिका खेल्ने आमाहरूलाई...

    कास्की जिल्ला अदालतको जीबी राईको राहदानी रद्द गर्न आदेश

    पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त भनिएका गितेन्द्रबाबु (जीबी) राईको राहदानी रद्द...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं