SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/१ गते
    १३७० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाण्डौं ।  चर्चित मोडल रियासा दाहाल र ओबि रायमाझी र साहिल सुनारको अभिनयमा सिंदुर नामक गीत सार्बजनिक भएको छ l शुक्रबार युनियन हाउस अनामनगर मा अग्रज स्रस्टा चन्द्र शर्मा ले उक्त गीत को सार्बजनिक गरेका हुन l

    उनले गीत अत्यन्तै उत्कृष्ट रहेको र दर्शक को मन जित्ने बताए l अन्जु पन्त र रोशन सिंह को आबाज रहेको गीत मा शब्द र संगीत पनि रोशन कै रहेको छ भने भिडियोतर्फ प्रथम खड्का को निर्देशन, नबराज उप्रेतिको छायांकन र शिलन लम्साल को सम्पादन रहेको छ l

    भिडियो सार्बजनिक कार्यक्रम राजेश ओबि रायमाझिको स्वागत प्रथम खड्का को धन्यवाद मन्तब्य र राजेश बर्देवाको सन्चाल मा सप्पन्न भएको थियो l ओबिजी इन्टर्टेन्मेन्ट् ले बजार ब्यबस्थापन गरेको गीत लाई ob rayamajhi युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ

    प्रतिकृया दिनुहोस्

    Loading...

    नगरवासिको समर्थनका साथ कृष्णनगर नगर प्रमुख शाहको विजय रैली

    अजय मिश्र, कृष्णनगर,   कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नव निर्वाचित नगर प्रमुख रजत प्रताप शाह नगरवासिको...

    दुखद् खबर : पर्वतको परादीमा भएको टाटा सुमो दुर्घटनामा परी १३ जना घाइते

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–८ चुवा स्थित परादी नजिकै भएको सवारी दुर्घटनामा परी १३ जना...

    कु.न.पा १० पिपलटारी मा नेकपा एमाले को प्यानल बिजयी

    रबिन सुबेदी,पर्वत । कुश्मा १० पिपलटारी को मतगणना सम्पन्न भएको छ । वडा अध्यक्षमा  रामचन्द्र...

    हार स्वीकारेर घर पुगेका उम्मेदवार तीन भोटले विजयी भएपछि…

    कैलाली । कैलालीको घोडाघोडी नगरपालिका-११ को मत गन्दागन्दै हार्ने सोचेर फर्केका जसपाका वडाअध्यक्ष उम्मेदवार दानसिंह...

    हेटौंडा उपमहानगरमा राप्रपाको अग्रता

    हेटौंडा उपमहानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार दिपक बहादुर सिंहले अग्रता लिएका छन् । २२...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं