SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/६/२६ गते
    ८५५ &#२३४६;&#२३३५;&#२३२५;

    कपिलवस्तु ।
    दधि-स्मृति साहित्य समाज कपिलवस्तु नेपालको आयोजनामा आउँदो कार्तिक २ गते शनिबार कपिलवस्तुमा कवि गोष्ठी , रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रम हुने भएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ पुलचोकमा रहेको नेपाल किसान ट्रयाकटर समितिको सभाहलमा उक्त कार्यक्रम गर्न लागिएको हो ।

    समाजका संस्थापक अध्यक्ष तथा स्रष्टा सम्मान छनौट समितीका संयोजक ऋषिकेशब भार्द्वाज द्वारा जारी गरिएको प्रेस -विज्ञप्तिमा सम्मानित स्रष्टाहरूको नामावली समेत सार्वजनिक गरिएको छ ।

    विज्ञप्तिमा लेखिएको छ :
    दधि स्मृति साहित्य समाज कपिलवस्तु नेपालको सन्चालक समितिको निर्णयानुसार ६८ औं दधि जयन्तीको अवसरमा आगामी कार्तिक २ गते रास्ट्रिय कवी गोस्ठी , रचना वाचन तथा तपशिल बमोजिमका स्रश्टा सम्मान गर्ने कार्यक्रम रहेको ब्यहोरा सम्पूर्णमा जानकारीका लागि अनुरोध छ ।कार्यक्रम भब्य रूपमा सपन्न पार्न यहाँहरूको गरिमामाया उपस्तिथीका निमित्त समेत सादर अनुरोध गर्दछौ
    तपशिल

    १ नवराज पाण्डेय ’चातक’रुपन्देही शिव तुलसा छन्दरथी साहित्य पुरस्कार एवम् दधि स्मृति साहित्य सम्मान २०७६
    २ पशुपति मणि त्रिपाठी ,कपिल्बस्तु (आदित्यराज साहित्य रत्न पुरस्कार एवम् दधि स्मृति साहित्य सम्मान २०७६
    ३ देवकी निरौला ,बाँके ( आदित्यजङ्ग गजल गौरव साहित्य पुरस्कार एवम् दधि स्मृति साहित्य सम्मान २०७६
    ४ अर्जुन कुमार पौडेल ’शर’,दाङ (टिकाराम काव्य शाधक साहित्य पुरस्कार एवम् दधि स्मृति साहित्य सम्मान २०७६

    ५ राघवेन्द्र कुमार श्रीवास्तव ,कपिलवस्तु (वासुदेव गजल शाधक साहित्य पुरस्कार एवम् दधि स्मृति साहित्य सम्मान २०७६
    ६ महेश जंग कुँवर , काठमाडौ (पुरूसोत्तम नैनादेवी आख्यान साहित्य पुरस्कार एवम् दधि स्मृति साहित्य सम्मान २०७६
    ७ पवन अधिकारी ,कपिलवस्तु (प्राची बाल साहित्य पुरस्कार एवम् दधि स्मृति साहित्य सम्मान २०७६
    उक्त कार्यक्रम बाणगंगा नगरपालिका वडा नम्बर ८ को बिशेष सहयोगमा संचालन हुन गइ रहेको दधी-स्मृति साहित्य समाजका सचीव समीर शायरले जानकारी दिएका छन् ।

    कार्यक्रमले समग्र जिल्लाको पहिचान र आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने भन्दै स्थानीय काव्य प्रेमी , समाजसेवी तथा संबंधित सम्पूर्णलाइ कार्यक्रम सफल पार्न आ- आफ्नो स्थान बाट सहयोग गर्न समेत दधी-स्मृति साहित्य समाजले आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    लोकदोहोरी गीत प्रतिष्ठानबाट मन क्षेत्री र नन्दमाया दुरा सम्मानित

    पोखरा। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेशले पब्लिक फोरके टेलिभिजनका प्रबन्ध निर्देशक...

    एन प्याव्सनको श्रुतिलेखन प्रतियोगितामा कान्तिपुर प्रथम

    पोखरा। एन प्यानव्सन कास्कीले आयोजना गरेको दोस्रो नेपाली पठन सिप एवम् श्रुतिलेखन प्रतियोगितामा कान्तिपुर एकेडेमी...

    सामुदायिक सेवा केन्द्र वगरको अध्यक्षमा पुनः रामप्रसाद

    पोखरा। सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा– १ वगरको शनिबार सम्पन्न २१ औ...

    यति ठूलो सजाय दिनु उपसभामुख रानालाई उचित हुँदैनः प्रचण्ड

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपसभामुख इन्दिरा...

    बागलुङका पाँच पालिका भाडाकै घरबाट सञ्चालन

    ढोरपाटन (बागलुङ) । बागलुङका पाँच स्थानीय तह भाडाकै घरबाट सञ्चालन हुँदै आएका छन् । जैमिनी...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं