SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/११ गते
    १३३३ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । पर्वत जिल्लाको कुस्मा नगरपालिका १ छमर्के देखी पोखरा जाने पालो थाप्न बागलुङ आँउदै गरेको बस दुर्घटना हुँदा चालक सहित ५ जना घाईते भएका छन् ।

    आज विहान छमर्केबाट बागलुङ आउदै गरेको ग १ ख ८२५२ नम्वरको बस पर्वतको नयाँपुलमा विहान साढे ८ बजेको समयमा बसको टाईरेट फुस्किएर बस सिसौको रुखमा ठोक्किएर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

    सो दुर्घटनामा चालक छमर्के निवासी वर्ष २५ को श्याम खड्का सहित अन्य यात्रुहरु कुनपा २ का वर्ष २६ का यम शर्मा, वर्ष २० की सविना शर्मा निजकी डेढ वर्षकी छोरी सविना शर्मा, बागलुङ नगरपालिका ७ ढिकीचौरका वर्ष ५४ का प्रेम शर्मा रहेका छन् । घाईतेहरुको धौलागिरी अस्पताल बागलुङमा उपचार भैरहेको छ । file photo

    प्रतिकृया दिनुहोस्

    Loading...

    ५ वर्ष नवीकरण नभए गण्डकी प्रदेशमामा गाडी नै जफत

    पोखरा । गण्डकी प्रदेशमा दर्ता भएर नवीकरण नै नभएका सवारी साधनको संख्या ३० हजार पुगेको...

    ५० हजार एकमुस्ट भूकम्प प्रभावितलाई दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई अस्थायी आवास बनाउन...

    २२ गतेदेखि आठौं पर्वतीय महोत्वस, यसवर्ष ५ दिन मनाइने

    पोखरा । नेपाल पर्वतारोहण संघले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने...

    यज्ञ सापकोटाको लयमा सुरज अगस्ती धुर्व रेग्मी लक्ष्मी खड्काको चिसो हावाले..

    सुमन ढकाल,काठमाण्डौ। चिसो हावाले’ बोलको गीत अकला देवी म्युजिकबाट युट्युबमा विश्वभर सार्वजनिक भएको छ ।...

    परिवारलाई थाहा नै नदिई दुई महिनाअघि मात्रै भिजिट भिसामा रुस पुगेका थिए राजकुमार

    काठमाडौँ | दोलखाको मेलुङ गाउँपालिका–६ सुनारपानीका राजकुमार रोक्का भिजिट भिसामा रुस पुगेको दुई महिना मात्रै...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं