SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/४ गते
    ११३८ &#२३४६;&#२३३५;&#२३२५;

    अजय मिश्र, कृष्णनगर, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर मूख्य व्यापारिक नाका रहेको ईलाका प्रहरी कार्यलय कृष्णनगरले मिती २०७६÷०३÷१६ गते देखि हालसम्म राजस्व संकलन, चेकजाच,प्रशिक्षण,संचार, अपराध अनुसंधान र समुदायिक जनचेतना तर्फ तीब्रता दिएको छ।

    ईलाका प्रहरी कार्यलय कृष्णनगरले उक्त मिती देखि हाल.सम्मा जम्मा ४५ दिनमा १३,१०३३२(तेह्र लाख दस हजार तिन सय बत्तिस)रुपया को अबैध निकासी पैठारी गर्ने क्रममा समानहरु पक्राउ गरी कृष्णनगर भन्सार कार्यलय पठाइएको थियो।

    अबैध सर सामान समात्नमा ईप्रका.का बिभिन्न सुरक्षा गस्ती टोली,सिभिल चेकजाच गर्ने क्रममा उक्त सामानहरु बरामद गरिएको ईप्रका.कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिएका हुन् ।

    कृष्णनगरका सर्व सधारण जनताहरु लाई बिभिन्न अवैध गतिविधिहरुबाट सचेत र जागरुक बनाउनको लागि कृष्णनगर नगरपालिका,ईलाका प्रहरी कार्यलय कृष्णनगर,पीआरसी नेपाल र अफान्त नेपालको संयुक्त अयोजनामा ईलाकाका बिभिन्न १० स्थानमा कार्यक्रम गरी १३६०/१४०० जना लाई लागु औषध दुब्र्यसनी र मानव बेच बिखन तथा ओसार पसार,Anti Ragging|BUllying campaign(बाल बालिका हरु लाई अभद्र व्यवहार नगरौ,ट्राफिक व्यावस्थापन,बजार व्यबस्थापन तथा सर सफाई व्यबस्थापन कार्यक्रम,शहरी व्यवस्थापन, मानव बेचबिखन नियन्त्रणको लागि २ दिने क्षमता अभिबृद्धि कार्यक्रम समेत गरेर सचेत र जागरुक बनाएका पौडेलले जानकारी दिए ।

    ईप्रका कृष्णनगरले अपराध अनुसंधान को तर्फ उक्त.मिती देखि यस क्रममा बिभिन्न किसीमका १९ मुद्दा गरि २४जना लाई पक्राउ गरि सकेको र ९ जना फरार अभियुक्तको खोजी चलि रहेको पनि ईप्रकाले जनाएको छ।

    नेपाल भारत को सीमा क्षेत्रमा कडा सुरक्षा दिदै नेपाल भारत को यस वडा एरियामा पर्ने खुल्ला सीमा नाकाहरुमा थप जनशक्तिको परिचालन अबैध हातहथियार तथा लागु औषध नियन्त्रणका लागि बिशेष अप्रेशन संचालन गरेर सबै प्रहरी कर्मचारीहरुलाई अनुसाशित एंव उच्च मनोबलका साथ डिउटी गर्ने बातावरण बनाइएको साथसाथै यस क्षेत्रमा बिभिन्न जातजाती, भाषाभाषी, धर्म संस्कृति समुदायहरुको बसोबास रहेकोले सबै धर्म जातजातिका चाड पर्व तिहारको अवसरमा ईप्रका तथा मातहतका कार्यालयले समेत उचित सुरक्षा व्यबस्था मिलाउने गरेको जानकारी ईप्रका कृष्णनगरका प्रहरि निरीक्षक प्रताप पौडेल दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    संबृद्धिको दुई आश्रमलाई खाद्यान्न सहयोग

    पोखरा।संबृद्धि बचत तथा ऋण सहकारी संस्थाले दशौं स्थापना दिवशको अवसरमा आईतबार पोखरा महानगरपालिका वडा नं....

    गायक कृष्ण सुवेदीको ‘पीर परेर आएको बेलामा ‘ सार्वजनिक, चर्चा जता ततै

    पर्वत । चर्चित गायक तथा संगीतकार कृष्ण सुवेदीको नयाँ लोकदोहोरी गीत ‘पीर परेर आएको बेलामा...

    महिला लघुवित्तद्वारा कालिका माविमा वित्तीय साक्षरता

    पोखरा । पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माविमा सोमवार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । महिला...

    गण्डकीका मुख्यमन्त्री र युएनडिपीका निर्देशकविच भेटवार्ता

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र युएनडिपीका एसिया तथा प्रशान्त क्षेत्रका उपक्षेत्रीय निर्देशक...

    पर्वतमा एसइईको तयारी पुरा, एक हजार आठ सय १४ विद्यार्थी सहभागी हुदै

    पर्वत । यस वर्षको एसइई परिक्षा आगामी बिहीवारदेखि संचालन हुँदै छ । पर्वतमा एसईईको सम्पुर्ण...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं