SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/१ गते
    ७५५ &#२३४६;&#२३३५;&#२३२५;

    गोबिन्द तिमिल्सिना हेमजा ।
    नेपाल युवा रेडक्रस सर्कल पोखरा २५ हेमजाको आयोजना एवं नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखाको सह–आयोजनामा हेमजामा महिलाहरुका लागि २ दिने उद्घोषण तालिम शनिबारबार सम्पन्न भएको छ ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथी जुनियर रेडक्रस सोसाइटी कास्कीका संयोजक बिष्णु भण्डारीले उद्घोषको लागी ज्ञान कला र शिप हुन आवस्य हुदै ठाउ अनुसार उद्घोषण गर्नुपर्ने बताए ।

    कार्यक्रमा नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखाका सचिब तिलक तिमिल्सिना, नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखाका कार्यबाहाक शभापति पुर्णलाल भण्डरी, सहभागिको तर्फबाट मायाँ अत्री र पार्बती बानियाँ लगाएतले आफनो भनाइ राखेका थिए । कार्यक्रममा अधिबक्तत सुस्मा पौडेल, भिमप्रसाद श्रेष्ठ र सञ्चारकर्मी परशुराम अधिकारीले सहजिकरण गरेका थिए ।

    नेपाल युवा रेडक्रस सर्कल पोखरा २५ हेमजाका सभापति पुनम गिरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन उपाध्यक्ष ममता आचार्यले गरिन ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    मिटरब्याज पीडितलाई सरकारले छलकपट गरिरहेको छ : प्रदीप पौडेल

    काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले मिटरब्याज पीडितहरुलाई सरकारले छलकपट गरिरहेको बताएका छन् ।...

    उपचुनावअघि नै रवि लामिछाने सरकारमा जान खोज्दैछन् ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्रालय भागबण्डा मिलाउन सकस परेको छ । १० दलीय...

    आर्थिक संकटबाट पार लगाउन नसक्ने भए सिंहदरबार जानुपर्दैन : धनराज गुरुङ

    हेटौंडा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुक ठुलो आर्थिक संकटको डिलमा उभिएको बताएका छन्...

    माओवादी बैठकपछि सचिव पौडेल : पर्सिसम्म मन्त्रिपरिषद विस्तार हुन्छ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले पर्सिसम्म मन्त्रिपरिषद विस्तार हुने बताएका छन् ।...

    अर्थमन्त्रीको प्रस्ताव प्रधानमन्त्री र सभापतिबाट आएको छैन : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूलाई अर्थमन्त्री बन्न कसैले प्रस्ताव नगरेको बताएका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं