SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/४/२३ गते
    ६४१ &#२३४६;&#२३३५;&#२३२५;

    मनिष गुप्ता, कपिलबस्तु । बिजयनगर गाउपालिकाले गरिव तथा विपन्न परिवारलाई जस्तापाता वितरण गरेको छ । गाउपालिकाभित्र रहेको वडा नम्वर ७ काे गणेशपुरमा खरको छानो मुक्त गर्ने अभियान अन्तर्गत गाउपालिकाले जस्तापाता वितरण गरेको हो ।

    बुद्धवार गाउपालिकाले गणेशपुरका गरिब ९ घरपरिवारलाई जस्ता पाता वितरण गरेकाे थियाे । खरकाे छानाे भएका अारति देवि काेरी,मुन्सी नाउँ,दफेदार नाउँ, राम दिन कुर्मी, बिन्दबासनी काेरी, कल्लु मुराऊ, राम मिलन लाेनिया, गुरु प्रसाद काेरी र राम अचल काेरीले जस्तापाता पाएका थिए ।

    १ घरपरिवारललई २४ पत्ता जस्तापाता मिलेपछि स्थानियले खुसि व्यक्त गरेका छन् । गाउपालिका प्रमुख गाेपाल बहादुर थापा, उपप्रमुख लक्ष्मि कुमारी चाैधरी वडा नम्बर ७ का वडाध्यक्ष दिनेश चाैधरीकाे नेतृत्वमा वितरण भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सत्ता गठबन्धनले बनाएको कार्यदलको पहिलो बैठक सिट बाँडफाँट गर्न बस्दै

    काठमाडौं । आगामी मंसिर ४ गते तोकिएको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सिट...

    राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक जना प्रवक्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)ले जुम्लाबाट प्रतिनिधि...

    “फेरिन नसकेको सोच” : धुर्व केसी | Dhurba Kc

    धुर्व केसी | Dhurba Kc जस्तो बीउ छरिन्छ , आखिर उम्रने बोट त्यस्तै हो! ।...

    डा.सीके राउतले लिए स्वामीको हातबाट ‘सन्यास’

    काठमाडौं, । एक साता अघि ओशो तपोवन आश्रम पुगेका जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले सन्यास...

    अब बिजुलीका तारै पुर्‍याइन्छ, ग्यासका पाइप चुलोमा लैजानुपर्दैन : केपी ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब ग्यासका पाइप चुलोमा लैजानुपर्ने आवश्यकता नपर्ने...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं