SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/४/२२ गते
    १६३१ &#२३४६;&#२३३५;&#२३२५;

    बैकुण्ठ गिरी, पर्वत ।
    नेपाली नारीहरुको महान पर्व हरीतालिका तिज नजिकिएको बेला तिज गितहरु बजारमा आउने क्रम पनि उच्च गतिमा बढीरहेको छ । गित संगितलाई आफ्नो कर्म वा गित संगितको माध्यायमबाट आफु अब्बल देखाउन सक्ने गायक गायिका तथा कलाकारहरुले यसपाली पनि गितहरुको बाढी नै ल्याएका छन् ।

    गित संगितलाई आफ्नो चाहाना तथा गित संगितको माध्यामबाट नयाँ पन दिन चाहाने कलाकारमा पर्छिन गायिका तथा सर्जक निशा क्षेत्री निशाना । उनले पनि यसपालीको तिजमा आफ्नो मन पर्ने गायकको साथमा तिज गित बजारमा ल्याएकी छन् । गित संगितलाई आफ्नो सम्मानित पेशा बताउने क्षेत्रीले यसपाली बजारमा ल्याएको तिज गित साच्चीकै कै लायक नै बनेको छ ।

    यो समयका सबैभन्दा ब्यस्त गायकको सुचीमा पर्ने गायक तथा सर्जक खुमन अधिकारीको साथमा यसपाली गायिका तथा सर्जक निशा क्षेत्री निशानाको झुम्का हरायो बजारमा आएको हो । गितले समाजमा दिदी बैनीहरुको रमाईलोलाई गितको माभ्यायमबाट निकै रोचक रुपमा प्रस्तुत गरिएको छ ।

    भर्खरै मात्र बजारमा आएको तिज गित झुम्का हरायोलाई दर्शक श्रोताहरुले मन पराउनेमा आफु बिस्स्वस्त रहेको गायिका तथा सर्जक निशा क्षेत्री निशानाले सुचनाकेन्द्र डटकमलाई बताएकी छन् । शिव हमालको लय शब्दमा तयार भएको गितलाई गायक खुमन अधिकारी र गायिका क्षेत्रीले निकै रोचक रुपमा गाएका छन् । गितलाई सफलताको लागि शुभकामना ।।।

    प्रतिकृया दिनुहोस्

    Loading...

    गण्डकी प्रदेश टेबुलटेनिस संघको अध्यक्षमा जोशी

    पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय...

    गुप्तेश्वर र शिवालय क्याम्पस मर्ज,अब कुश्मा बहुमुखी क्याम्पसको नाममा सञ्चालन हुने

    पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् ।...

    आजदेखि पोखरामा दाइँ महोत्सव

    कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा...

    संरक्षण आमा समूहद्वारा आमाहरु सम्मानित

    शिशिर ,पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहले, समूहको विकास र उन्नयनमा भुमिका खेल्ने आमाहरूलाई...

    कास्की जिल्ला अदालतको जीबी राईको राहदानी रद्द गर्न आदेश

    पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त भनिएका गितेन्द्रबाबु (जीबी) राईको राहदानी रद्द...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं