SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/४/१९ गते
    १२९० &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । पछिल्लो क्रममा उद्यमान गायकको रुपमा परिचित नवराज अधिकारीको तिजको कोसेली मैना आलीमा बजारमा आएको छ । जग्गा व्यापारी, जोगी बनायो , डाईभर र साहुनी जस्ता सुपरहिट तीज गीत बजारमा ल्याएर चर्चा कमाएका अधिकारीका दर्जनौँ गीतले दर्शक श्रोताको मन जित्न सफल भएका छन् ।

    हाईलाईट्स नेपालको बजार व्यवस्थापनमा नवराज अधिकारीको लय तथा शब्द सृजनामा नवराज अधिकारी र दुर्गा क्षेत्रीको आवाज रहेको सो गीतमा तारानाथ आचार्यको संगीत, सुवास सुवेदीको निर्देशनले गर्दा पनि भिडियो उत्कृष्ठ बनेको दर्शकले प्रतिक्रिया दिएका छन् । मौलिक र यथार्थ परक गीत गाउन रुचााउने अधिकारी विगत डेढ दशक देखि गीत संगीतमा लागी परेका छन् ।

    प्रत्यक्ष दोहोरीमा समेत आफुलाई अब्बल सावित गराउन सफल आफ्नैलय तथा शब्द सृजनामा गीत गाउने कलाकारको रुपमा समेत अधिकारी परिचत रहेका छन् । अन्य गीतमा जसरी दर्शक श्रोताको माया पाएका थिए यस गीतले पनि दर्शक श्रोताको माया पाउनेमा आफु आशावादी रहेको गायकको दाबी छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सहिद तिवारीको २२ औँ स्मृतिमा भजन प्रतियोगिता,फलेवास नगर भजन समूह प्रथम

    पर्वत। पर्वतका सहिद हरिदत्त तिवारीको २२ औँ स्मृति दिवसको अवसरमा उनको जन्मस्थल फलेवास नगरपालिका–३ शंकरपोखरी...

    सन्तोष सहिमाको “तिम्रै छ सम्झना” गीत सार्वजनिक

    पोखरा । गायक सन्तोष बस्याल र गायिका सहिमा श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ ।...

    घान्द्रुकका हिमलाल परियारलाई सातौं ब्रेज मेश्रो अवार्ड

    पोखरा। घान्द्रुकका हिमलाल परियार सातौं बे्रज मेश्रो अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हबकबले...

    मुद्रण व्यवसाय जोगाउन व्यवसायीहरु एक जुट हुनुपर्ने ः उपाध्यक्ष बजिमया

    पोखरा । मुद्रण संघ कास्कीको १५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना तथा बधाई कार्यक्रम आज सम्पन्न...

    पाचौं टाइगर कपः २ विदेशीसहित १२ टोली सहभागी, बढ्यो पुरस्कार राशि

    पोखरा ।पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा १२ टोलीले...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं