SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/४/१९ गते
    १२७३ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । पछिल्लो क्रममा उद्यमान गायकको रुपमा परिचित नवराज अधिकारीको तिजको कोसेली मैना आलीमा बजारमा आएको छ । जग्गा व्यापारी, जोगी बनायो , डाईभर र साहुनी जस्ता सुपरहिट तीज गीत बजारमा ल्याएर चर्चा कमाएका अधिकारीका दर्जनौँ गीतले दर्शक श्रोताको मन जित्न सफल भएका छन् ।

    हाईलाईट्स नेपालको बजार व्यवस्थापनमा नवराज अधिकारीको लय तथा शब्द सृजनामा नवराज अधिकारी र दुर्गा क्षेत्रीको आवाज रहेको सो गीतमा तारानाथ आचार्यको संगीत, सुवास सुवेदीको निर्देशनले गर्दा पनि भिडियो उत्कृष्ठ बनेको दर्शकले प्रतिक्रिया दिएका छन् । मौलिक र यथार्थ परक गीत गाउन रुचााउने अधिकारी विगत डेढ दशक देखि गीत संगीतमा लागी परेका छन् ।

    प्रत्यक्ष दोहोरीमा समेत आफुलाई अब्बल सावित गराउन सफल आफ्नैलय तथा शब्द सृजनामा गीत गाउने कलाकारको रुपमा समेत अधिकारी परिचत रहेका छन् । अन्य गीतमा जसरी दर्शक श्रोताको माया पाएका थिए यस गीतले पनि दर्शक श्रोताको माया पाउनेमा आफु आशावादी रहेको गायकको दाबी छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सन्दर्भ: ग्रामीण पर्यटन सफा अनि सुन्दर मार्फा गाउँ

    “क्या राम्रो स्याउ बारी मार्फा गावैमा ” स्व.बसन्ती लालचनको यो लोकप्रिय गीतले म भित्र मार्फा...

    भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीकाे शुभकामना आदान प्रदान

    रामप्रसाद पौडेल पोखरा। भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीले नेपालीहरुकाे महान चाड दशै तिहारकाे उपलक्ष्यमा...

    पर्बत समाज अमेरिकाको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा रविन शर्मा सर्वसम्मत निर्वाचित

    अमेरिका । पर्बत समाज अमेरिकाको छैठौं अधिवेशनले अध्यक्षमा रविन शर्मालाई दोश्रो कार्यकालका लागि सर्बसम्मत निर्वाचित...

    क्षेत्री समाजले कलश यात्रा र महाआरती गर्ने

    शिशिर उजाड पोखरा । क्षेत्री समाज नेपाल पोखरा १६ ले नवदुर्गाको सप्तमीका दिन कलश यात्रा...

    हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने

    हङकङ। हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने हङकङ– नेपालीहरुको महान...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं