काठमाडौं । बच्चाको लागि आफ्नो जीवनमा आमाबाबु हुनु धेरै महत्त्वपूर्ण छ। किनभने बच्चाको लागि आमाबुवा दुबैको आ-आफ्नै ठाउँ हुन्छ। तर कहिलेकाहीं अ’वस्था यस्तो हुन्छ कि आमाले बाबुको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ भने कहिले बाबुले पनि...बाँकी
कपिलवस्तु, । वैशाखमा श्रीमान् गुमाएपछि लाऔंलाऔं खाऔंखाऔं उमेरका दुई छोरा हुर्काउनुपर्ने चुनौती गीतालाई आइप¥यो । सामान्य आर्थिक अवस्थाकी गीतालाई एकातिर अल्पायुमै श्रीमान् गुमाउँदाको पीडा थियो, अर्कोतिर हुर्कंदै गरेका छोराको भविष्यले पिरोलिरहन्थ्यो । नौ वर्षका प्रदीप...बाँकी
काठमाडौं । मान्छेको भाग्य कहिले चम्किन्छ ? कसैले भन्न सक्दैन । एकजना ड्राइभरलाई नै हेर्नुस् न । चिकेन कबाब किन्न गएका उनी १६ करोड रुपैयाँको मालिक भएर घर फर्किएका छन् । करोडपति बनेसँगै उनमा खुसीको...बाँकी
झापा । आठ दिनअघि मोटरसाइकल दुर्घटनामा परी घाइते भएकी झापा बुद्धशान्ति १ की २१ वर्षिया एलिसा अधिकारीको उपचारका क्रममा मृत्यु भएको छ । आठ दिनअघि बुद्धशान्ति गाउँपालिका- १ स्थित शान्ति चोकमा भएको मोटरसाइकल दुर्घटनामा परि...बाँकी
म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–७ मा रहेको ताकमकोतमा पर्यटकीय पूर्वाधार थपिएसँगै चहलपहल बढेको छ । सडक यातायात, पदमार्ग, कोतघर र अन्नपूर्ण–जगन्नाथ मन्दिरको पुनःनिर्माण, हनुमानको मूर्ति स्थापना, राम मन्दिर निर्माण भएपछि ताकमकोत भ्रमण, पूजाआजा र अवलोकन...बाँकी
वैशाख ०९, २०८० शनिवार परशुराम जयन्तीका दिन देखि देवगुरु बृहस्पतिले आफ्नो राशि परिवर्तन गर्न लागेका छन् । यस दिन गुरु मीन राशिबाट मेष राशिमा प्रवेश गर्नेछन्। ज्योतिष शास्त्रका अनुसार गुरुले केही राशिलाई राशि परिवर्तन गरेर...बाँकी
काठमाडौ । केदारनाथ मन्दिर हिन्दूहरूको एउटा पवित्र तिर्थस्थल हो । यो उत्तराखण्डको केदारनाथमा अवस्थित छ । केदारनाथ भारत उत्तराखण्ड राज्यको रुद्रप्रयाग जिल्लाको एक नगरपञ्चायतमा रहेको, अति दुर्गमस्थलमा रहेका चारधाम मध्येको एक धाम हो । यिनलाई...बाँकी
काठमाण्डाै । ग्रिष्मा वेकारियाको परिवार राज्यमा महिला सुरक्षाको विषय गुजरात सरकारसँग प्रश्न सोधिरहेका छन् । बीबीसी गुजरातीसँग कुरा गर्दै वेकारिया परिवारका सदस्यले उनकी छोरीको दिनदहाडै हत्या गरिएको छ, यस्तोमा सरकारले छोरीहरुको सुरक्षा कसरी दाबी गर्न...बाँकी
काठमाडौं । सोमबार काठमाडौंबाट उडेको वुद्ध एयरको विमान विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि फेरि काठमाडौं फर्कियो । त्रिभुवन विमानस्थलमा पनि सहजै अवतरण हुन सकेन । ल्याण्डिङ गियर नखुलेका कारण विमानले आकाशमा लामो समय फन्को मारिरह्यो...बाँकी
कृष्ण अन्जान, गुल्मी। कफि अनुसन्धान कार्यक्रम भण्डारी डाँडा गुल्मीका प्रमुख डाक्टर कृष्ण थापाकाे मन अाजभाेली भारी छ । अरु केही कारण हाेइन अब उमेरकाे हदबन्दी ले जेठकाे दाेस्राे हप्ता अाफ्नाे परिश्रमले सिर्जेकाे कफि अनुसन्धान कार्यक्रमबाट...बाँकी