SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार

    अमेरीका बिरुद्ध रोकिएन इरान, अमेरिकी सेनाको प्रमुख सैन्य अखडामा फेरि ६ वटा रकेट हमला, कमाण्डरसहित दर्जन घाइते

    काठमाडौं । अमेरिकी सैनिक अखडामा फेरि रकेट हमला भएको छ । इराकमा रहेको अमेरिकी वायु सेनाको अड्डामा आइतबार एकै पटक ६ वटा रकेट हमला गरिएको थियो । इराकी सेनाका अनुसार बगदादबाट झण्डै ८० किलोमिटर उत्तरमा...बाँकी

    इरानका सर्वोच्च नेताले देशसँग झुट बोलेको भन्दै राजीनामा माग्दै सडकमा निस्के जनता

    काठमाडौं । इरानमा सरकार विरोधी प्रदर्शन सुरु भएको छ । इरानले आफ्नो मानविय कमजोरीका कारण युक्रेनको विमान दुर्घटना भएको बताएलगत्तै इरानभर प्रदर्शन भएको छ । हजारौं प्रदर्शनकारीले विमान दुर्घटना प्रकरणमा झुट बोलेको भन्दै इरानका सर्वोच्च...बाँकी

    क्यानडा गइन् राजदरबारको त्यागेपछि बेलायती राजकुमार ह्यारीकी पत्नी मेघन, राजदरबार स्तब्ध !

    ब्रिटेनको राजपरिवारमा राजकुमार ह्यारी र उनकी पत्नीको अब के कस्तो भूमिका हुन्छ भन्ने विषयमा छलफल चलिरहँदा डचिस अफ ससिक्स मेगन मार्कल क्यानडा फिर्ता गएकी छन्। ह्यारी र मार्कलले आफूले राजपरिवारको ‘वरिष्ठ सदस्य’ को भूमिका परित्याग...बाँकी

    इरान प्रति ट्रंपले गरेको कठोर अभिव्यक्ति पछि, फेरी इरानले गर्यो आ:क्रमण !

    इरानले मंगलबार तीन स्थानबाट १६ वटा छोटो दूरीको व्या’ले’स्टिक क्षे’प्या’स्त्र प्रक्षेपण गरेको अमेरिकी रक्षामन्त्री मार्क एस्पेरले बुधबार बताउनु भएको छ । एस्परले पत्रकारलाई १६ वटा मिसाइलहरु मध्ये ११ आएन अल असद हवाई शिवीरमा र अर्को...बाँकी

    वार पारको लडाई तयारीमा ईरान र अमेरीका ट्रम्पको टाउकोको मुल्य १ अर्ब तोकियो, यी देशमा मा’र हा’न्ने त्रा’स

    काठमाडौं । इरान र अमेरिकाबीच बढ्दै गएको तनाबलाई कम गर्न धेरै देशहरु अगाडी आएका छन् । इस्लामिक रिभोलुसनरी गार्ड क्रप्सका प्रमुख कासिमी सुलेमानीलाई अमेरिकाले सिध्याएपछि इरानले इराकमा तैनाथ अमेरिकी सैन्य बेसमा गरेको आ’ क्रमणपछि इजरायल...बाँकी

    अमेरिकासँग ब’दला लिने घोषणा गरेको इरानको सेना कति बलियो ? यस्तो छ सबै बिबरण

    रीयालिटी चेक टी‍म – बीबीसी न्यूज – अमेरिकाले आफ्ना एक महत्त्वपूर्ण सैन्य नेतालाई मा रिदिएपछि इरानले त्यसको प्र;तिशो;ध लिने उद्घोष गरेको छ। इरानी कू’ड्स फोर्सका प्रमुख कासिम सुलेमानीको गत हप्ता छिमेकी इराकको राजधानीमा विमानस्थलबाहिर अमेरिकी...बाँकी

    युद्ध नरोकिने संकेत अमेरिकी सैन्य अखडामा इरानको हमला, अमेरिकाले खसाल्यो इरानमा प्लेन !

    युक्रेनको एउटा यात्रुबहाक विमान राजधानी तेहरान नजिकै दुर्घटना भएको समाचार आएको छ । इरान र अमेरिकाबीच बढ्दो तनाव रहेका बेला युक्रेनी विमान दुर्घटना भएको हो वा खसालिएको हो भन्नेबारे केही खुलेको छैन । सो विमानमा...बाँकी

    प्रहरीलाई फिलिपिन्सका राष्ट्रपतिले भने, ‘मान्छे मार्न सुरु गर, बरु सँगै जेल जाउँला’

    काठमाडौं । पटकपटक विवादमा पर्दै आएका फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले फेरि एक विवादास्पद बयान दिएका छन् । उनले उच्च प्रहरी अधिकृतलाई ‘मान्छे मार्न’ निर्देशन दिएका छन् । लेफ्टिनेन्ट कर्नेल जोभी एस्पेनिदोलाई बढुवाको नियुक्तिसँगै दुतेर्तेले यस्तो...बाँकी

    मोदीलगायतका नेतामाथि हुँदैथियो आक्रमण, भारतमा भयानक आतंकवादी हमलाको योजना बाहिरियो

    नयाँदिल्ली । आतंकवादी संगठन जैस ए मोहम्मदले भारतमा ठूलो आतंकवादी हमलाका लागि गरिरहेको योजना सार्वजनिक भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालमाथि नै आक्रमण गर्ने योजनाका साथ...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं