SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/१०/११ गते
    २७५ &#२३४६;&#२३३५;&#२३२५;

    सुमन ढकाल,काठमाण्डौ।
    गायक सापकोटाको “नसोध पिर के को” बोलको गीत बजारमा आउने भएको छ। माघ १२ गते शुक्रबार अर्जुन सापकोटाकै युटुववाट विश्वभर सार्वजनिक हुने तयारी रहेको सापकोटाले सामाजिक संजाल मार्फत जानकारी दिए। सापकोटाको लय र आवाजमा रहेको गीतलाई रविन लामिछानेले शब्द कोरेका हुन्।

    गायिकामा अर्जुनलाई शान्ति श्री परियारले साथ दिएकि छन्। गीतको भिडियोमा स्वयम् सापकोटा र जुना विश्वकर्माको अभिनय छ। गीत मिहनेतका साथ बनाईएको र दर्शक श्रोताले मन पराउछने भन्ने आश गरेको सापकोटा बताउछन्।काजिश श्रेष्ठले निर्देशन गरेको भिडियोलाइ मिलन विश्वकर्माले सम्पादन/कलर गरेका हुन्।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    बैकुण्ठ गिरी, अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत...

    पर्वतका मल्लको अमेरिकामा रिगंटा लागेर ढल्दा मृत्यु, सहयोगका लागि गोफण्ड

    पुनम बसेल, न्युयोर्क । १ वर्ष अगाडी वैदेशिक रोजगारको शिलशिलामा अनेक चुनौती र कठिनाइ पार...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं