SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/९/५ गते
    ८८६ &#२३४६;&#२३३५;&#२३२५;

    बैकुण्ठ गिरी, क्यार्लीफोनिया । तमु ल्योसार, मुप्रि ल्योसारको अबसरमा आयोजित एक कार्यक्रममा चर्चित क्रार्यक्रम ईन्द्रेणीका सञ्चालक तथा गायक सर्जक कृष्ण कडेल, लोक दोहोरी गायक तथा सर्जक कृष्ण देवकोटा र द भ्वाईस अफ नेपालका बिजेता समेत रहेका गायक किरण गजमेरले एकसाथ मञ्च तताउने भएका छन् ।

    लस एन्जलस गुरुङ समाजको प्रस्तुतीमा हुने उक्त कार्यक्रमलाई भब्यताको साथ सफल पार्न अध्यक्ष ज्ञानेन्द्र गुरुङले सबैलाई आग्रह गर्नु भएको छ ।

    गुरुङले भन्नु भयो यो कार्यक्रम नेपाली समाजको भावना संस्कार र संस्कृतीसँग पनि जोडिएकोले पनि सबैलाई सहभागी हुन अनरोध गर्नु भयो ।

    कार्यक्रम स्वाड अफ इन्डिया रोयल बैंक्वेट हल 1410 W 7th St, Upland, CA 91786 मा यहि डिसेम्बर आइतबार साझ ६ देखि १२ बजेसम्म हुने कार्यक्रम संयोजक जोसेफ घलेले बताउनु भयो ।

    घलेका अनुसार अभिनेता खेम गुरुङ गुरुङ, अभिनेत्री रञ्जिता गुरुङ लगायतको पनि प्रस्तुती रहने छ । साथै कार्यक्रममा १० बर्ष मुनीका बच्चाहरुलाई प्रवेश निशुल्क रहने छ ।

    साथै कार्यक्रमको बारे जानकारी, प्रवेश टिकट लगायतको लागि ज्ञानेन्द्र गुरुङ: ८१८-२८५-९७९३ अर्जुन पौडेल : ६२६-३२१-१४६९ जोसेफ घले: ३२३-३३१-८६६१ चिरञ्जीवी गौतम: ८१८-७४४-३६३१ कृष्ण गुरुङ : ६२६-६४४-००७७ सन्तोष गुरुङ : ९५१-३९६-५९२१ लाई यी उल्लखित नम्बरमा सम्पर्क गर्न सक्ने आयोजक संस्थाले सुचनाकेन्द्र डटकमलाई बताएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान अर्पण गर्दै

    पोखरा । गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित हुने भएका छन्...

    आज देशभरको मौसम कस्तो रहन्छ?

    पोखरा । देशका केही स्थानमा आज मंगलबार बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम...

    गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतविरुद्ध सर्वोच्चमा कांग्रेस, २७ गते पेसी

    नेपाली कांग्रेसले गण्डकी प्रदेश सरकार विरुद्ध सर्वाेच्च अदालतमा मंगलबार रिट दर्ता गराएको छ । गण्डकीका...

    विकास निर्माणका कामप्रति मुख्यमन्त्री अधिकारीको चासो, दुई दिन भित्र प्रतिवेदन पेश गर्न निर्देशन

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशमा भइरहेका विकास निर्माणका कार्यप्रति चासो देखाउनु भएको...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    बैकुण्ठ गिरी, अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं