SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/९/५ गते
    ५२२ &#२३४६;&#२३३५;&#२३२५;

    बैकुण्ठ गिरी, क्यालीफोनिया । नेपाली लोक संगितको चर्चित नाम हो भगवान भण्डारी । उनै भण्डारीले श्रृजना गरेको गित साइलीले यति बेला राम्रो चर्चा बटुलेको छ । हाल अमेरिका रहेका भण्डारीले बिगत कै शैलीमा गितलाई निकै रोचक बनाएका छन् ।

    शान्ति भण्डारीको प्रस्तुती रहेको गित साईलीमा भगवान भण्डारी र शान्ति भण्डारीको दमदार आवाज सुन्न सकिन्छ । साईलीको संगित भने भण्डारी आफै गरेका छन्।

    आफ्नै युटुव च्यानलबाट गित प्रसारित गरेका भण्डारीले गितबाट राम्रो प्रतिकृया पाउनुको साथै दर्शक श्रोताहरुको माया पनि उत्तिकै पाईरहेका छन् ।

    साईली गितको संगीत संयोजक बिनोद बाजुराली, मिश्रण मास्टरिङ खडक बाजुराली, स्टुडियो मालाश्री अडियोमा भएको हो ।

    गितको भिडियोलाई भने निर्देशक प्रकाश भट्ट कोरिग्राफी प्रशान्त मगर, छायांकन राजेश घिमिरे,  प्रोडक्शन साई भिजन प्रालिबाट भएको छ ।

    गितमा काजिश श्रेष्ठ र शान्ति भण्डारीसहित अन्य कलाकारहरुको अभिनय समेत रहेको छ । गितको सम्पुर्ण टिमलाई सुचनाकेन्द्र डटकमको तर्फबाट सफलताको धेरै धरै शुभकामना ।।

    प्रतिकृया दिनुहोस्

    Loading...

    गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान अर्पण गर्दै

    पोखरा । गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित हुने भएका छन्...

    आज देशभरको मौसम कस्तो रहन्छ?

    पोखरा । देशका केही स्थानमा आज मंगलबार बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम...

    गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतविरुद्ध सर्वोच्चमा कांग्रेस, २७ गते पेसी

    नेपाली कांग्रेसले गण्डकी प्रदेश सरकार विरुद्ध सर्वाेच्च अदालतमा मंगलबार रिट दर्ता गराएको छ । गण्डकीका...

    विकास निर्माणका कामप्रति मुख्यमन्त्री अधिकारीको चासो, दुई दिन भित्र प्रतिवेदन पेश गर्न निर्देशन

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशमा भइरहेका विकास निर्माणका कार्यप्रति चासो देखाउनु भएको...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    बैकुण्ठ गिरी, अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं