SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/५/२७ गते
    २८४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । सोमबार राति निधन भएका संविधानसभा अध्यक्ष सुवास नेम्वाङको बिहीबार अन्त्येष्टि गरिने भएको छ ।नेम्वाङको सोमबार राति निधन भएको थियो । दुई दिनसम्म पार्टी कार्यालय, च्यासलमा राखिएको उनको पार्थिव शरीरलाई बुधबार बालुवाटारस्थित निवासमा लगिएको छ ।

    एमालेको केन्द्रीय प्रचार एवं प्रकाशन विभागका सचिव गगन विष्टका अनुसार भोलि विहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गरिनेछ ।

    त्यसअघि शवयात्रा हुनेछ । शवयात्रा बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाटमा पुग्नेछ ।

     

    प्रतिकृया दिनुहोस्

    Loading...

    तेस्रो राष्ट्रिय मगर महोत्सव: खुल्ला महिला भलिवल प्रतियोगिता आज बाट शुरु

    गोबिन्द,पर्बत । ४२ औँ राष्ट्रिय मगर दिवसको अवसर पारेर पुन युवा क्लव पर्वतले  “कला संस्कृतिको...

    पर्वतमा शृङ्खलाबद्ध रुपमा चोरी गर्ने रोल्पाका परियार पक्राउ,११ लाख र ३५ तोला सुन बरामद

    पर्वत।पर्वतको कुश्मा र फलेवास नगरपालिका लगायतका ठाउँमा शृङ्खलाबद्ध रुपमा चोरी गर्ने १ जना व्यक्तिलाई पर्वत...

    पोखरामा प्रादेशिक ललितकला प्रदर्शनी हुँदै

    राजाराम पौडेल,पोखरा । पोखरामा शनिबारबाट प्रथम ऐतिहासिक प्रादेशिक ललितकला प्रदर्शनी २०८० हुने भएको छ ।...

    हाइकर्स क्लब नेपालको प्रारम्भिक साधारण सभा हुने

    पोखरा । स्वास्थ्य र पर्यटनको लागि हाइकिङ भन्ने म्ुल नाराका साथ हाइकीङ (एक दिने पदयात्रा)...

    फिल्म ‘एक्टर’मा प्रदीप र दिव्याको जोडी

    पवन भट्टराई,काठमाडौं । अभिनेता प्रदीप खड्काको प्रमुख भूमिकामा अभिनय रहने फिल्म ‘एक्टर’मा नवअभिनेत्रीका रुपमा दिव्या...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं