SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/४/१६ गते
    ५१३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाण्डाै‌ ।

    गायिका समीक्षा अधिकारी र बसन्त थापाको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ।

    सोमबार निरोज भट्ट युट्युब च्यानलमार्फत ‘खिच फोटो खिच’ बोलको गीत सार्वजनिक गरिएको हो। गीतको भिडिओमा समारिका ढकाल, स्मारिका ढकाल, सुमन परियार र सुरेश कोहिलको नृत्य छ।

    रमेश परियारको शब्द तथा संगीत रहेको गीतमा कृष्ण केसीले संगीत संयोजन गरेका हुन्।

    राजेश घिमिरेले छायांकन गरेको गीतको भिडिओलाई सुजन कोइरालाले सम्पादन गरेका छन्। गीतलाई जेरी भण्डारीले कोरियोग्राफी र निर्देशन गरेका हुन्।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    पर्वतका अर्जुनप्रसाद जोशी सहित,कांग्रेस केन्द्रीय सदस्यमा ८ जना मनोनित

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।सभापति...

    काठमाडौंका सबै सामुदायिक विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलनमा

    काठमाडौं । काठमाडौं महानगरपालिका सबै सामुदायिक विद्यालय बन्द भएका छन् । विद्यालय शिक्षा विधेयककाे विरुद्धमा...

    शेखरले ,देउवालाई भेटेर दिए कार्यशैली सच्याउन चेतावनी

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई कार्यशैली सच्याउन आग्रह गरेका...

    उपत्यकाको ट्राफिक,शिक्षकको आन्दोलनका कारण व्यवस्था अस्तव्यस्त

    काठमाडौं । शिक्षकहरुको आन्दोलनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । माइतीघर मण्डलामा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं