SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/९/२६ गते
    ५२६ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । पर्बत जिल्ला जलजला गाउपालिका ४ मा जन्मनु भएका र हाल वैदेशिक रोजगारका लागी कतारमा कार्यरत सहयोगी मनका धनि युवा गणेश हमालले आफ्नी छोरी सुप्रीया हमालको जन्म दिनको अबसरमा एक बिद्यालयलमा शैक्षिक सामग्री हस्ताण्तरण गरेका छन् ।

    पर्बतको जलजला गाउपालिका वडा नम्बर ८ काे तारा प्रा. बि. र जलजला कै वडा नम्बर ४ काे सरस्वती प्रा बि र लुङ्ग्दी प्रा बि सामुदायिक बिधालयमा अध्यानरत १०९ जना विद्यार्थीहरु लाइ शैक्षिक सामाग्रीहरु लगाउने सुइटर तथा अन्य शैक्षिक सामग्रीहरु सहयोग गर्नु भएको नेकपा जलजलाका नेता सोम बहादुर जिसीले बताएका छन् । जिसीले परदेशी भुमीमा भएर पनि सामाजिक काममा देखाएको चासो र माया प्रति हरेक अभिभावकले सम्मान गर्ने बताएका थिए ।

    बिधालयको तर्फ देखी सहयोगी मनका गणेश हमाललाई यो अमुल्य कामको लागी बिधालय परिवारले हार्दिक धन्यवाद सहित आभार ब्यक्क्त गरेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    बैकुण्ठ गिरी, अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत...

    पर्वतका मल्लको अमेरिकामा रिगंटा लागेर ढल्दा मृत्यु, सहयोगका लागि गोफण्ड

    पुनम बसेल, न्युयोर्क । १ वर्ष अगाडी वैदेशिक रोजगारको शिलशिलामा अनेक चुनौती र कठिनाइ पार...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं