SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/६/५ गते
    १३५० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाण्डौं । लामो समयदेखि नृत्य क्षेत्रमा काम गरिरहेका रविन्द्र तितुङ म्युजिक भिडियोमा अभियन गरेका छन्, । दिलको राजधानी… भन्ने गीतमा उनी देखिएका छन्, ।

    गायक विक्रम परियार तथा गायिका विन्दु परियारको आवाज रहेको गीतमा तितुङ संगै चर्चित गायक दुर्गेश थापा र नायिका शिल्पा पोखरेलले अभिनय गरेका छन्, । कृष्ण कडेंल मित्रले लेखेको गीतलाई राजेश बर्देवाले संगीत भरेका छन्, ।

    दिलको राजधानी… गीतको भिडियोलाई विक्रम चौहानको कोरियोग्राफ तथा निर्देशन गरेका छन्, । भिडियोलाई प्रकाश खड्काले खिचेका हुन्, भने मिलन विश्वकर्माले सम्पादन गरेका छन्, ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    बैकुण्ठ गिरी, अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत...

    पर्वतका मल्लको अमेरिकामा रिगंटा लागेर ढल्दा मृत्यु, सहयोगका लागि गोफण्ड

    पुनम बसेल, न्युयोर्क । १ वर्ष अगाडी वैदेशिक रोजगारको शिलशिलामा अनेक चुनौती र कठिनाइ पार...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं