SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/६/५ गते
    १४४५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाण्डौं । सुवास केसी र रन्जिताको अभिनयमा प्रीती आले र कुमार पुनको ‘गाईलाइ खरि घाँस’ सार्बजनिक भएको छ।
    पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् ।

    नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा ‘फुल्यो बामरी’ गितकोको अपार सफलता पछि बामरी -२ ‘गाईलाइ खरि घाँस’ बोलको गित सार्वजनिक भएको छ ।

    चर्चित गायिका प्रिती आले र लोकदोहोरी गायक कुमार पुनको सुमधुर स्वरमा सजिएको गीतमा सुबाश के.सि शब्द सृर्जना एवम् शिव हमालको लय रचना रहेको छ ।

    त्यसैगरी उक्त गितको म्युजिक भिडियोलाई शंकर बि सि ले निर्देशन गरेका छन् । भिडियोमा सुबाश के सि र रन्जिता गुरुङको दमदार अभिनय देख्न सकिन्छ । भिडियो छायांकन दुर्गा पौडेल तथा सम्पादन नवीन घर्ती मगर ले गरेका छन् । भिडियो प्रिती आले सुबाश के.सि युटुब च्यानल मार्फत बजारमा ल्याइएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    बैकुण्ठ गिरी, अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत...

    पर्वतका मल्लको अमेरिकामा रिगंटा लागेर ढल्दा मृत्यु, सहयोगका लागि गोफण्ड

    पुनम बसेल, न्युयोर्क । १ वर्ष अगाडी वैदेशिक रोजगारको शिलशिलामा अनेक चुनौती र कठिनाइ पार...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं