SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/३/२ गते
    १३६० &#२३४६;&#२३३५;&#२३२५;

    बैकुण्ठ गिरी, पोखरा । नेपाली लोकसंगतको बजारमा आफुलाई दमदार सर्जकको रुपमा स्थापित गराएका लोक सर्जक प्रसाद लामिछानेले कोरोना भाईरसको महामारीलाई नै भुलाउने गरि शर्मिला गुरुगंको एकल आबाजमा तयार भएको तिज कोसेली माईती घर बजारमा ल्याएका छन् ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    नेपाली लोकदोहोरी क्षेत्र कै स्थापित गायिका शर्मिला गुरुगंको एकल आबाजमा तयार भएको तिज कोसेली माईतीघरले समाजमा भएको चेलीहरुको यथार्थलाई राम्रोसँग चित्रण गरेको छ । प्रेम सम्बन्धमा परि भागेर बिहे गरेकी चेलीको रुपमा गितमा उनको बेदनालाई देखाउन खोजिएको छ ।

    बा आमा नदिदा मागेर
    आ की थिए म आफै भागेर
    पाली खरैको
    गौथलीले गुड लागाउथ्यो पाली खरै
    मैले अभागी छोरीलाई सम्झना माईती घरैको जस्ता एकदम मार्मिक शब्दहरुको कारण गितको आजन एकदम उच्च रहेको गितका सर्जक प्रसाद लामिछानेले सुचनाकेन्द्र डटकमलाई बताएका छन् ।

    प्रसाद लामिछानेको लय तथा शब्दमा तयार भएको तिज गित माईतीघरलाई गायिका शर्मिला गुरुगंले गाएकी छन् भने एरेन्ज कमल सौराग र अडियो मिंसिगं कुमार रानाले गरेका छन् ।

    निशान बानियाँले एक्शन कट् अर्थात निर्देशन गरेको माईतीघरको सम्पादन प्रकाह धमाला, क्यामरा करन चैसिरले चलाएका छन् । साथै गितमा चर्चित मोडल अन्जु निरौलाको साथमा सर्जक प्रसाद लामिछाने आफैले दमदार अभिनय क्षमता देखाएका छन् । पानस फिल्मबाट बजारमा आएको गितलाई प्रसाद डिजिटलको युटुव च्यानलमा हेर्न सकिन्छ । गित सफलताको लागि सबै टिमलाई सुचनाकेन्द्र डटकमको तर्फबाट शुभकामना ।।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    बैकुण्ठ गिरी, अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत...

    पर्वतका मल्लको अमेरिकामा रिगंटा लागेर ढल्दा मृत्यु, सहयोगका लागि गोफण्ड

    पुनम बसेल, न्युयोर्क । १ वर्ष अगाडी वैदेशिक रोजगारको शिलशिलामा अनेक चुनौती र कठिनाइ पार...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं