अजय मिश्र, कपिलवस्तु,
कपिलबस्तु कृष्णनगर नगरपालीका वडा नं.२ मा रहेको श्री महेन्द्र माध्यमिक विद्यालयको भवनमा मधेश मानव अधिकार गृह माहुरी होमको आयोजना र इलाका प्रहरी कार्यालय कृष्णनगर कपिलबस्तुको सहजिकरणमा तथा शिक्षक, विधर्थी, माहुरी होमका प्रतिनिधी, PRC नेपाल कृष्णनगरका प्रतिनिधीहरु गरी ८०/९० जनाको सहभागीतामा “ उजुरी प्रक्रिया सम्बन्धी प्रहरी र विधार्थी संगको अभिमूखिकरण जनचेतनामुलक अन्तरक्रीया ” कार्यक्रम सम्पन्न गरीएको छ। उक्त कार्यक्रममा इलाका प्रहरी कार्यालय कृष्णनगरका कार्यालय प्रमुख प्रहरी निरिक्षक प्रताप पौडेल ले जनचेतना मुलक प्रशिक्षण दिए ।
सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/४ गते
अपाङ्गताको क्षेत्र हाम्रो प्राथमिकतामा छ, यो मुद्वामा सरकार संवेदनशील छ : मुख्यमन्त्री पाण्डे
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अपाङ्गताको क्षेत्र गण्डकी सरकारको प्राथमिकतामा रहेको बताउँदै यस...
गण्डकीमा बालबालिकासँग मुख्यमन्त्री’ कार्यक्रम हुँदै, :पब्लिक फोरके
पोखरा । ६०औं राष्ट्रिय बाल दिवसको अवसरमा गण्डकी प्रदेशमा ।।।बालबालिकासँग मुख्यमन्त्री’ कार्यक्रम सञ्चालन हुने भएको...
युवापुस्ता माझलोक प्रिय गायक शुसान्त घिमिरे लाइभ कन्सर्टका लागि पोखरा आउदै
पोखरा।युवापुस्ता माझ प्रिय गायक शुसान्त घिमिरे आफ्ना गीत सहित पोखरा आउदै छन् । युवाहरुलाई मनोरञ्जन...
पोखरामा नाटक जानकी मञ्चन हुँदै
पोखरा ।पद्माप्रेम थिएटरको प्रस्तुतीमा पोखरामा शुक्रवारदेखि नयाँ नाटक जानकी मञ्चन हुने भएको छ । पोखराको...
लागु औषध ब्राउन सुगर र मोटरसाइकिल सहित दुई जना कृष्णनगर प्रहरी नियन्त्रणमा
अजय मिश्र,कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ लिंक गेट स्थित बाट ५०५...
- समयमा नै रिजल्ट आउने गरि काम गर्न कर्मचारीलाई मन्त्री थापाको निर्देशन
- बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु, एक वेपत्ता
- फेवातालको जलाधार क्षेत्रको दिगो व्यवस्थापनका लागि प्रभावकारी समन्वयमा मेयर आचार्यको जोड
- व्यवसायी र पोखराको लागि केही गर्न भनेर टिमसहित आएका छौंः उपमहासचिव उम्मेदवार कोइराला
- किशोरकिशोरी मैत्री स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन नगर प्रमुख आचार्यको निर्देशन
- यही तरिकाले सरकार जान्छ भने व्यवस्थामाथि नै संकट पर्नसक्ने : कांग्रेस नेता भण्डारी
- फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक
- लागु औषध ब्राउन सुगर र मोटरसाइकिल सहित दुई जना कृष्णनगर प्रहरी नियन्त्रणमा
- आमरण अनशनमा आजदेखि बस्दै कोशीका पूर्वमुख्यमन्त्री कार्की
- अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा