SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/८/१ गते
    ४५३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार किरण पौडेलले आफूले कुनै उम्मेदवारलाई समर्थन नगर्ने प्रष्ट पारेका छन् । निर्वाचन प्रचारको अन्तिम समयमा आफूले राप्रपाका रवीन्द्र मिश्रलाई समर्थन गर्छ भनेर भ्रम फैलाइएको उनले बताए ।

    ‘रवीन्द्र मिश्रलाई समर्थन गर्छ भन्ने भ्रम फैलाउने काम भएको छ,’ बिहीबार पत्रकार सम्मेलन गरेर उनले भने, ‘म सदनमा छिरिसकेपछि रवीन्द्र मिश्रजीले सञ्चार नीति कस्तो बनाउने भनेर सहयोग गर्नुहोला । अहिले अरु केही छैन ।’

    एमाले र राप्रपाबीच केही स्थानमा तालमेल भएको भएपनि काठमाडौं १ मा कुनै सहमति नभएको भन्दै उनले यसबारे आफ्नै अध्यक्ष राजेन्द्र लिङ्देनलाई सोध्न मिश्रलाई आग्रह समेत गरे ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    बैकुण्ठ गिरी, अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत...

    पर्वतका मल्लको अमेरिकामा रिगंटा लागेर ढल्दा मृत्यु, सहयोगका लागि गोफण्ड

    पुनम बसेल, न्युयोर्क । १ वर्ष अगाडी वैदेशिक रोजगारको शिलशिलामा अनेक चुनौती र कठिनाइ पार...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं