SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/६/१६ गते
    १०५६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाण्डौं | चर्चीत गायक सौगात सायरको शब्द/संगीत तथा स्वरमा सजियको “सानु” बोेलको गीतको भिडियो सार्वजनिक भएको छ । यो गीतको भिडियोमा सिर्मन पौडेल, रुपेश राज खड्का र श्री कृष्ण थापाको अभिनय छ ।

    भिडियोमा पदम बोहोराको छायांकन, श्याम कार्की र नरोत्तम पाण्डेको सम्पादन छ । भिडियोलाई वरिष्ठ नृत्य प्रशिक्षक तथा नृत्य निर्देशक विवेक कार्कीले निर्देशन गरेको हुन् । यो गीतमा आफ्नो प्रेमीको बिछोडको पिडालाई उत्कृष्ट ढंगबाट प्रस्तुत गरिएको छ ।
    यो गितलाई ओजस फिल्मस् स्टुडियो बजारमा ल्याएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    बैकुण्ठ गिरी, अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत...

    पर्वतका मल्लको अमेरिकामा रिगंटा लागेर ढल्दा मृत्यु, सहयोगका लागि गोफण्ड

    पुनम बसेल, न्युयोर्क । १ वर्ष अगाडी वैदेशिक रोजगारको शिलशिलामा अनेक चुनौती र कठिनाइ पार...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं