SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/१७ गते
    ६४५ &#२३४६;&#२३३५;&#२३२५;

    कृष्णनगर, कपिलवस्तु ।  कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालीका १० सौनहवामा अवस्थित नेत्र ज्योती उच्च माध्यामिक विद्यालयमा विद्यालय व्यवस्थापन समितीको चुनाव समपन्न भएको छ । आज बिहान आठ बजे देखि शुरु भएको चुनावी मतदान प्रक्रिया आज दिउँसो तिन बजेसम्म चल्ने बताइएको छ ।

    विद्यालय व्यवस्थापन समितीको चुनावमा दुई जनाको प्यानल प्रतिस्पर्धामा रहेका छन् । राजेन्द्र प्रसाद यादव र उहाँका प्रतिद्धवन्दीमा भगवती प्रसाद यादवको प्यानल चुनावी मैदानमा प्रतिस्पर्धामा रहेकाे छ । राजेन्द्र प्रसाद यादवको प्यानलमा राम निवास चौधरी , लालमती जैसवाल र शुभावती मली चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ भने उहाको प्रतिद्धवन्धी भगवती प्रसाद यादवको प्यानलमा सोमनाथ चौवे , रिता पासी र ज्ञानमती केवट चुनावमा उत्रिनुभएको छ ।

    विद्यालय व्यवस्थापन समितीको चुनावमा ४ जना निरवाचित सदस्य चुन्ने प्रवधान अन्तर्गत कुल ६६५ मत रहेकोमा जम्मा ५२५ मत खसेको थियो जस्मा राजेन्द्र प्रसाद यादव ३३३ मत र रामनिवास चौधरी २९२ मत र महिला सदस्य मा लालमती जयसवाल ३२३ मत र सुभावती माली २८४ मत ल्यायर विजयी भएको कुरा विद्यालयका प्रधानाध्यापक जय प्रकाश चौधरीले बताउनुभएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    बैकुण्ठ गिरी, अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत...

    पर्वतका मल्लको अमेरिकामा रिगंटा लागेर ढल्दा मृत्यु, सहयोगका लागि गोफण्ड

    पुनम बसेल, न्युयोर्क । १ वर्ष अगाडी वैदेशिक रोजगारको शिलशिलामा अनेक चुनौती र कठिनाइ पार...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं