SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/२१ गते
    ११०४ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । पाङ्रराङ तिज मेला समापन भएको छ । तिजको अबसर पारेर पाङराङ युबा समाज र जन्सिद्र बाल कल्बको सयुक्त आयोजनामा आयोजित कार्यक्रम खेलकुदसगैँ समापन भएको छ । गत भाद्र प्रन्ध गते बाट सुरु गरिने भनेको कार्यक्रम मौसमको समस्याको कारण हरितालिका तिजको दिन सुरु गरिएको थियो ।

    उद्घाटन कार्यक्रममा बिभिन्न कलाकारको प्रस्तुतिसगै नेपाली काङ्रेसका माहासमिती सद्स्य गङ्गाधर तिवारिले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । समापन कार्यक्रम फलेवाश नगरपालिका कार्यपालिका सद्स्य हिलालाल सुनार वडा सद्स्य टेक ब पाठक्, रुद्र पाठक लगाएत लागाएतको रहेको थियो ।

    फाईनल वडा स्थरिय भलिबल तर्फ प्रथम आयोजक पाङ्रराङ युबा समाज दितिय सुर्यदय युबा क्ल्ब देबिस्थान तितिय तर्फ अर्जेवा युबा क्लब अर्जेवा भएको छ । बिजेतालाई क्रमश पैतिस हजार मेडल्र र प्रमाण प्रत्र पचिस हजार मेडल्र र प्रमाण प्रत्र पन्ध्र हजार मेडल्र र प्रमाण प्रत्र बिजेताले जितेका छन ।

    कार्यक्रम अबधि भर साथ सयोग गर्ने सबैलाई आयोजकले धन्वाद दिएको कार्यक्रम सयोजक सन्दिप पाठकले जानाकारी दिनुभयो । केहि सन्चारमाध्यम र सामाजिक सन्जालामा कार्यक्रम रोकिएको भनेर झुटा सन्देश फैलाएकोमा आयोजकको ध्यानाकर्षण भएको आयोजकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    बैकुण्ठ गिरी, अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत...

    पर्वतका मल्लको अमेरिकामा रिगंटा लागेर ढल्दा मृत्यु, सहयोगका लागि गोफण्ड

    पुनम बसेल, न्युयोर्क । १ वर्ष अगाडी वैदेशिक रोजगारको शिलशिलामा अनेक चुनौती र कठिनाइ पार...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं